Author: विमला तुम्खेवा
-
परिकथा
खेतका गराहरू चाहँदै खोलाको किनारसम्म पुग्नु पातहरू जस्तै मायाले औँलाहरू सलबलाउनु तिम्रो आगमनले त्यसै-त्यसै खुसी अनुभव हुनु म कसरी व्यक्त गरौँ शब्दमा यी अनुभूतिहरूलाई ? छुटेका स्टेसन प्रतीक्षालय र अनाम गाउँजस्तै तिमी…