साहित्य
-
प्रेम कुनै एक ऋतुको नाम होइन
मेरी मायालु !ऋतुचक्रको कुनै बर्सातमा भेटेको थिएँ तिमीलाई…….. दिनभरि परिरहेथ्यो मुसलघारे पानीतिमीधूलोकणमाथि उछिट्टिएर उडिरहेको पानीको लहर देखेरर नाथ्रीमा ठोक्किएको माटोको सुवास सुँधेररमाइरहेकी थियौ कुनै किसानजस्तै ।तिमी…
-
परिकथा
खेतका गराहरू चाहँदै खोलाको किनारसम्म पुग्नु पातहरू जस्तै मायाले औँलाहरू सलबलाउनु तिम्रो आगमनले त्यसै-त्यसै खुसी अनुभव हुनु म कसरी व्यक्त गरौँ शब्दमा यी अनुभूतिहरूलाई ? छुटेका स्टेसन प्रतीक्षालय र अनाम गाउँजस्तै तिमी…
-
नाथुरामका वैशाखी
नाथुराम एक अभागी पुरुषको नाम हो । किनभने उसलाई आफ्नै बारेमा धेरै कुरा थाहा थिएन । पुर्खाका बारेमा त उसलाई झन् थाहा हुने कुरै भएन ।