जब दिवाकरको जीवनमा चन्द्रमा दाहिना भइन्…
जब दिवाकरको जीवनमा चन्द्रमा दाहिना भइन्…
अहिलेका चर्चित गायक कुम्ह सागरको गीतलाई लिएर एउटा पडकास्टमा गरिएको ‘मजाक’ भाइरल भएपछि मनको अन्तरकुन्तरमा कुण्ठित भएर बसेको पीडा पुनः अनुभूत गरेँ, मैले ।
डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् ।
बच्चै देखि स्यारोन एस जोशीको सोच थियो, उच्च शिक्षाका लागि जता गए पनि करियर नेपालमै बनाउनुपर्छ । यसै सोचका साथ उनले दस कक्षापछि देहरादूनमा अध्ययन गर्न गइन् ।
सन् २००७ मा मिस टिनको उपाधि जितेकी आयुषाले लन्डनको युनिभर्सिटी अफ ब्राडफोर्डेबाट पब्लिक रिलेसन तथा इमेज म्यानेजमेन्टमा ब्याचलर डिग्री सकेर लन्डनमै रिजनल सेल्स म्यानेजरका रूपमा काम गरिन् ।
घरमा कपडाको कारखाना भए पनि अर्ती लाखे जोशीलाई खासै त्यसप्रति कुनै झुकाव थिएन । पढेर राम्रो कर्पोरेट जागिर खाने उनको सुर थियो ।
मिस नेपाल विजेताहरू प्रायः मिस वल्र्ड यात्रातिर निस्किन्छन् । त्यहाँ पुगेर फर्किनेहरूमध्ये धेरै त हराउँछन् कि मिडियाबाट नै बेखबर हुन्छन् ।
तनहुँको बाहुन परिवारमा जन्मिएर नेवार मामाघरको संस्कृतिमा हुर्किएका प्रशान्त खनाल सधैं फरक खानाका परिकार र संस्कारको खोजीमा हुन्छन् ।
नेपाल प्रकृतिको दृष्टिले जति सम्पन्न छ त्यति नै कला र संस्कृतिका दृष्टिमा पनि सबल छ । त्यसमा पनि परम्परागत मौलिक कलाका सन्दर्भमा समेत हामी समृद्ध छौं ।
यश कुमारको पहिचान संगीतलाई समाजसँग जोड्ने गायक तथा संगीतकारको रुपमा छ । कहिले जातीय असमानता, कहिले सडक व्यापारी त कहिले मानसिक स्वास्थ्यको मुद्दा ।