स्वास्थ्य
-
जीवनशैलीमा परिवर्तन ल्याए मस्तिष्कघातको समस्या कम हुन सक्छ –डा. राजु पौडेल
–मस्तिष्कघात भन्नाले के बुझिन्छ ?मस्तिष्कको कुनै भागमा रगतको प्रवाह अचानक अवरुद्ध हुनु वा रगतनली फुटेर मस्तिष्कमा रक्तस्राव हुनुलाई मस्तिष्कघात (Stroke) भनिन्छ । मस्तिष्कघातपश्चात् प्रभावित भागका मस्तिष्ककोषहरू अक्सिजन र पोषण नपाई केही मिनेटमै नष्ट हुन थाल्छन्, जसको असर बोली, दृष्टि, स्मरणशक्ति, हिँडडुल, हातखुट्टा चलाउने क्षमतालगायत जीवन नै खतरामा पर्न सक्छ । मस्तिष्कघात भनेको मस्तिष्कमा रगत आपूर्ति…
-
समयमै जँचाए निको हुन्छ स्तन क्यान्सर
स्तन क्यान्सर महिलाहरूमा देखिने गम्भीर रोगमध्ये एक हो । नेपालमा वर्षेनि सयौं महिलाको मृत्यु यसै रोगका कारण हुने गर्छ । यद्यपि स्तन क्यान्सर कुनै सरुवा रोग होइन, कतिपय अवस्थामा यो वंशानुगत पनि हुन सक्छ तर त्यस्ता केस १० प्रतिशतभन्दा कम मात्र हुन्छन् ।शरीरका अन्य अंगहरूजस्तै स्तन पनि विशेष कार्यका लागि बनाइएका कोषहरूले बनेका हुन्छन् ।…
-
डा. पुकारलाई रोयल कलेज अफ सर्जन्स एडिनबर्गको सम्मान
नेपालका वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले विशेष उपाधि ‘एफआरसीएस’बाट सम्मान गरेको छ। बेलायतमै प्रत्यारोपणसम्बन्धी अध्ययन र अनुभव हासिल गरी स्वदेश फर्किएका डा. श्रेष्ठले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना मात्र होइन, यसलाई विश्वस्तरको बनाउने अभियानमा महत्वपूर्ण भूमिका…
-
डिजिटल युग र मानसिक सन्तुलनको खोजी
यदि वर्तमान युगलाई एउटै शब्दमा परिभाषित गर्नुपर्यो भने त्यो शब्द हुनेछ— ‘डिजिटल क्रान्ति’ । हामी यस्तो समय र सञ्चार–प्रविधिलाई पछ्याउँदै बाँचिरहेका छौँ, जहाँ मोबाइल, कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जालबिना दैनिक जीवनको कल्पनासमेत गर्न सकिँदैन । सूर्योदयदेखि रात्रिकालीन निद्रासमेतका हाम्रा हरेक क्रियाकलापमा डिजिटल उपकरणले गहिरो प्रभाव पारिरहेको छ । शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार, मनोरञ्जनजस्ता जीवनका हरेक…
-
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’ पुस्तक विमोचन
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ। विश्व मुटु दिवसको अवसर पारेर नेपाल एनसीडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा बिहीबार विशेष समारोह गरी पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकको विमोचन ओपन हार्ट सर्जरीबाट स्वस्थ भएका दुई बालबालिका—विशाल गजमेर र कल्पना तामाङ—को हातबाट गरिएको थियो। समारोहमा बोल्दै…
-
तीजको दरमा सन्तुलित खानपान
तीज नेपाली महिलाहरूको एक प्रमुख चाड हो, जुन धार्मिक आस्थासँगै सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षसँग जोडिएको छ । विशेषतः हरितालिका तीजमा महिलाहरू भगवान् शिवको आराधनाका साथै आफ्ना पतिको दीर्घायु र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने परम्परा चलिआएको छ । बदलिँदो समयसँगै अब तीजको व्रत स्वास्थ्य–सापेक्ष ढङ्गले मनाउनुपर्ने आवश्यकता महसुस हुँदै र बढ्दै गएको देखिन्छ…
-
पानी कति पिउने
पानी जीवनकालागि अनिवार्य वस्तु हो । पृथ्वीका सबै वनस्पति र जीवजन्तुलाई बाँच्नका लागि पानीको आवश्यकता पर्छ । पृथ्वीको सतहको ७५ प्रतिशत भाग पानीले छोपिएको छ । पृथ्वीमा पानी नभएको भए जीवन पनि हुने थिएन होला । वयस्क व्यक्तिको शारीरिक तौलको ६० प्रतिशत, बच्चाको तौलको ७५ प्रतिशत र बृद्धको तौलको ५० प्रतिशत भाग पानीले बनेको हुन्छ…
-
युवा पुस्ताले एकदमै मानसिक समस्या झेलिरहेको छ –रवि शाक्य
पछिल्लो समय मानसिक स्वास्थ्यप्रति आममानिस चेतनशील छन् । मानसिक स्वास्थ्यका कारण सबैजसो उमेर समूहका मानिस प्रभावित छन् । मानसिक स्वास्थ्यको अवस्था, यसको पछिल्लो दर, उपचार प्रक्रिया, समाधानका केके पक्षहरू छन् ? नेपाल मनोचिकित्सक संघका अध्यक्ष तथा पाटन हस्पिटलका निर्देशक, प्राध्यापक रवि शाक्यसँग ‘वाह ! जिन्दगी’ टिमले गरेको कुराकानी : हामीकहाँ मानसिक स्वास्थ्यको अवस्था कस्तो छ…
-
एलर्जिक राइनाइटिस : नाकको जटिल समस्या
वर्तमान समयमा नाकको एलर्जी विश्वव्यापी स्वास्थ्य–समस्याका रूपमा देखिएको छ । संसारका १० देखि १५ प्रतिशत जनसंख्या यो रोगबाट प्रभावित छन् । नेपालमा भने यो रोगको प्रकोप अधिक वायु–प्रदूषणका कारण अधिकांशमा देखिएको अनुमान गरिएको छ ।अचेल धेरै जना नाकमा पानी बग्ने, हाच्छिउँ लाग्ने र नाक बन्द हुनेजस्ता समस्याबाट पीडित छन् । कतिपयले ‘यो सामान्य रुघाखोकी हो’…
-
गर्भावस्थामा पौष्टिक तत्व किन आवश्यक पर्छ ?
महिलाकोे एक महत्वपूर्ण चरण हो–गर्भावस्था । जहा“ महिला असंख्य शारीरिक र हार्मोनल परिवर्तनहरूबाट गुज्रनुपर्छ ।
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















