कला
-
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन दरबार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक–सांगीतिक समारोहमा उक्त सम्मान अर्पण गरिएको हो। कार्यक्रममा कलाकार समितिसँगै समाजसेवी सरीता महर्जन, शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल, मुनासः, वाद्य शिरोमणि घराना,…
-
जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
नेपाली साहित्य र वाङ्मय क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका…
-
नरेन्द्र श्रेष्ठको तस्बिर ‘वर्ल्ड प्रेस फोटो’को उत्कृष्ट सूचीमा
नेपाली फोटो पत्रकारिताले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गरेको छ। नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ ले विश्वकै प्रतिष्ठित ‘वर्ल्ड प्रेस फोटो’ अवार्ड २०२६ अन्तर्गत वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रको ‘सिंगल’ क्याटेगोरीमा प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। उनले गत भदौ २४ गते ‘जेन–जी’ प्रदर्शनका क्रममा आगजनीपछि जल्दै गरेको नेपालको प्रमुख प्रशासनिक…
-
बडो अमूर्त कथा छ यो
(बडोअमूर्त कथा छ यो)जन्म जसरी एउटा सन्जोगमृत्यु पनि एउटा सन्जोगसन्जोगकै जिन्दगी जिउनुपर्ने बाध्यतामाहरेक मानव पिल्सिएर रोगी भए तापनिस्वस्थ भएको अभिनय गरिरहेछ(बडो अमूर्त कथा छ यो) । जुन दिन मान्छेले सन्जोगसँग विजय प्राप्त गर्नेछत्यही दिन विनाश सुरु हुनेछर सृष्टिले विश्राम लिनेछ(बडो अमूर्त कथा छ यो) । सन्जोग कसैलाई साह्रै सुखदायी हुन्छसन्जोग कसैलाई साह्रै दु:खदायी हुन्छत्यही सन्जोग…
-
केशव दाहालको नयाँ कृति ‘इथा’ सार्वजनिक
लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास सार्वजनिक भएको छ । इथाको कथा समावेश गर्दै तयार गरिएको गीति नाटकसहित उपन्यास सार्वजनिक भएको हो । पुस्तकमा महिलाको संघर्ष र अस्थित्वको विगत, वर्तमान र भविष्यको बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई नेपाली साहित्यको उत्सव र नारी–पुरुष दुवैको उत्सवको रुपमा रहेको छ । समाजमा नैराष्यताको खडेरीमा उत्साह खोज्ने कार्य…
-
आर्ट काठमाडौं २०२६ : नेपालको कला विविधताको उत्सव
काठमाडौ म्यारीट होटलमा सुरु भएको आर्ट काठमाडौं २०२६ कला प्रदर्शनीले नेपालको समृद्ध कला परम्परा, इतिहास र सांस्कृतिक विविधतालाई एउटै छानामुनि प्रस्तुत गरेको छ। यस प्रदर्शनीको आयोजना रीमो काठमाडौंले गरेको हो। यस प्रदर्शनीमा १०० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको छ, जसमा छिरिङ शेर्पा , लोक चित्रकार , सुनिल सिग्देल, किरण मानन्धर , इशान परियार र मुक्ति…
-
‘राजमाता’ सार्वजनिक : इतिहासलाई साहित्यमा जीवन्त बनाउने प्रयास
उपन्यासकार नीलम कार्की निहारिका को नयाँ औपन्यासिक कृति ‘राजमाता’ सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप मा आइतबार आयोजित एक विशेष समारोहमा संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखिका निहारिकाले संयुक्त रूपमा कृतिको लोकार्पण गरे। कार्यक्रममा प्रा. पौड्यालले ‘राजमाता’ उपन्यासबारे समीक्षात्मक धारणा राख्दै इतिहासलाई आधार बनाएर साहित्य सिर्जना गर्ने महिला स्रष्टा अत्यन्तै न्यून रहेको उल्लेख…
-
ललितपुरमा एनसीएफटीको २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सम्पन्न
ललितपुरको झम्सिखेलस्थित दि प्लाजा नेपालमा नमूना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ६२ जना स्नातक हुन लागेका विद्यार्थी डिजाइनरहरूले आफ्ना सिर्जनात्मक कलेक्सनहरू प्रस्तुत गरेका थिए। प्रस्तुत कलेक्सनहरूमा परम्परागत शिल्पकला, समकालीन सौन्दर्यबोध र नवीन डिजाइन दृष्टिकोणको सन्तुलित समिश्रण देखिएको थियो। “विविधायन सौन्दर्यम्” नेपालको…
-
मञ्चमै आफ्नै पात्रबाट अभिनन्दित अभि सुवेदी
शुक्रबार शिल्पी थिएटर को मञ्चमा विशेष दृश्य देखियो—अभि सुवेदी का नाटकका पात्रहरू आफैं उपस्थित भएर आफ्नै सर्जकलाई अभिनन्दन गर्न उभिए। प्राडा अभि सुवेदीले नाटक लेखनमार्फत जन्माएका थुप्रै पात्र एउटै मञ्चमा देखिए । ‘अग्नीको कथा’, ‘सान्दाजूको महाभारत’, ‘चिरिएका साँझहरू’, ‘मायादेवीका सपना’, ‘आरुका फूलका सपना’ र ‘जीवनदेखि जीवनसम्म’ नाटकका यी पात्रहरू एकै मञ्चमा त्यसै भने झुल्किएका थिएनन्…
-
जिम्मेवारी एउटा मीठो भोगाइ हो
म आफूलाई ‘घरको अभिभावक हुँ’ भनी देखाउन खोज्छु तर इमानदारीसाथ भन्नुपर्दा घरमा म बच्चा हुँ भन्ने लाग्छ । मेरा दुई जना छोरा छन् । उनीहरूसँग बच्चाजसरी नै खेल्छु । बाह्य जिम्मेवारीबाट उम्किएर घरभित्र छिर्दा म सहारा खोजिरहेको हुन्छु । फिल्म सुटिङको दौरान एक–दुई महिनासम्म घरबाहिरै हुन्छु । मेरी श्रीमती र बच्चाहरूले अभिभावक चाहन्छन् । घर…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…



















