जेन जी
-
अभिज्ञाको सुमधुर सुरुवात
कुनै व्यक्तिले जीवनको सुरुवात संगीतसँगै गर्न सक्छन् भन्ने कल्पना गर्न सकिएला, तर त्यस्तो कल्पनालाई यथार्थमा उतार्न सक्ने संयोग कमैलाई मात्र मिल्छ । अभिज्ञा घिमिरे तिनै भाग्यमानीमध्ये एक हुन्, जसमा बाल्यकालदेखि नै संगीतप्रति असाधारण मोह देखियो । यतिखेर ‘बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ’ बोलको गीत चर्चामा छ । गायक स्वप्न सुमन र अभिज्ञाले…
-
अभिभावकका पदचिह्न पछ्याउँदै जेन जी
भनिन्छ, घर बच्चाका लागि पहिलो पाठशाला हो भने आमा पहिलो गुरु । बच्चाले आमा हुँदै बुबा र परिवारका अन्य सदस्यहरूको सिको गर्दै आफूलाई त्यही स्वरूपमा ढाल्दै जान्छ । बालबालिकाहरू सामाजिक, आर्थिक, सांस्कृतिक एवम् धार्मिक रूपमा समाजमा कसरी प्रस्तुत हुन्छन्, त्यसमा अभिभावकहरूकै भूमिका रहन्छ । आफूले भविष्यका लागि कोर्ने गन्तव्य र अँगाल्ने पेसामा समेत अभिभावकको प्रत्यक्ष–अप्रत्यक्ष…
-
जेनजीको ‘६–७ डेटिङ’
सम्बन्धको अर्थ र अभ्यास दुवैलाई पुनः परिभाषित गर्ने क्रममा ‘जेनजी’ पुस्ता फेरि एकपटक चर्चामा छ । डिजिटल युगको तीव्रता, निरन्तर अनलाइन उपस्थितिको दबाब र मानसिक थकानबीच उनीहरूले आत्मीयतालाई नयाँ ढङ्गले बुझ्न थालेका छन्। यही सन्दर्भमा उदाएको अवधारणा हो , ‘६–७ डेटिङ’ । यो कुनै औपचारिक नियम नभए पनि, आधुनिक सम्बन्धप्रतिको जेनजी सोचलाई प्रतिबिम्बित गर्ने व्यवहारिक…
-
कोमल : डिजाइनमा आत्मा हाल्ने आर्किटेक्ट
भारतको भोपालस्थित ‘स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर’ बाट गोल्ड मेडलसहित ग्राजुएसन गर्नु कोमलका लागि मात्र होइन, सम्पूर्ण नेपालीका लागि गर्वको कुरा हो । सरकारी स्कुल अफ आर्किटेक्चरबाट ग्राजुएटका लागि १५० विद्यार्थीबिच प्रतिस्पर्धा हुँदा उनी अल इन्डिया इन्ट्रान्स परीक्षा उत्तीर्ण गर्ने एकमात्र नेपाली विद्यार्थी थिइन् । अध्ययन सिध्याएर दुई वर्षअघि नेपाल फर्किएकी कोमल आज नेपालको आर्किटेक्चर…
-
नयाँ पुस्ताको तीज : साडी, सेल्फी र सशक्तीकरण
तीज अब केवल निर्जल व्रत र रातो पहिरनको पर्व मात्र रहेन, यो त नयाँ पुस्ताका लागि आफ्नो कथा सुनाउने, आत्म–अभिव्यक्ति गर्ने र आफ्नै तरिकाले संस्कारलाई पुनः परिभाषित गर्ने अवसरसमेत बनेको छ । आजका युवतीहरूको नजरमा तीजभित्र र बाहिरको संसार फरक देखिन्छ, जहाँ एकातिर परम्पराको माया, साडीको सान र भजनको मधुर स्वर छ भने अर्कातिर फोटोसुटको…
-
कस्तो समाचार पढ्छन् जेन जी ?
झापा मेचीनगरका १६ वर्षीय रितेश रिजाल कक्षा ११ मा पढ्छन् । नियमित पढाइसँगै उनलाई समाचार, किताब र अन्य विषयवस्तु खोजी–खोजी पढ्ने बानी छ ।
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
















