विविध


  • जीवनशैलीमा परिवर्तन ल्याए मस्तिष्कघातको समस्या कम हुन सक्छ –डा. राजु पौडेल

    जीवनशैलीमा परिवर्तन ल्याए मस्तिष्कघातको समस्या कम हुन सक्छ –डा. राजु पौडेल

    –मस्तिष्कघात भन्नाले के बुझिन्छ ?मस्तिष्कको कुनै भागमा रगतको प्रवाह अचानक अवरुद्ध हुनु वा रगतनली फुटेर मस्तिष्कमा रक्तस्राव हुनुलाई मस्तिष्कघात (Stroke) भनिन्छ । मस्तिष्कघातपश्चात् प्रभावित भागका मस्तिष्ककोषहरू अक्सिजन र पोषण नपाई केही मिनेटमै नष्ट हुन थाल्छन्, जसको असर बोली, दृष्टि, स्मरणशक्ति, हिँडडुल, हातखुट्टा चलाउने क्षमतालगायत जीवन नै खतरामा पर्न सक्छ । मस्तिष्कघात भनेको मस्तिष्कमा रगत आपूर्ति…


  • महिषासुरको म:म पसल

    महिषासुरको म:म पसल

    केही दिनयता महिषासुर निकै तनावग्रस्त मुडमा देखिन्थे । उनमा व्याप्त तनावको गहिराइ पत्ता लगाउने क्षमता कसैसँग थिएन । खासमा उनी कुनै नयाँ व्यापार–व्यवसायमा हात हाल्न चाहन्थे । तर, उनीसँग कुन व्यवसाय अँगाल्दा फाइदै–फाइदा हुन्छ भन्ने ‘आइडिया’ पटक्कै थिएन । उनले निर्णय लिए, ‘यसरी अलमलिएर त व्यवसाय हुँदैन, एकपटक काठमाडौँ सहरको परिक्रमा हान्नुपर्‍यो ।’ हरेक चोक,…


  • जिम्मेवारी एउटा मीठो भोगाइ हो

    जिम्मेवारी एउटा मीठो भोगाइ हो

    म आफूलाई ‘घरको अभिभावक हुँ’ भनी देखाउन खोज्छु तर इमानदारीसाथ भन्नुपर्दा घरमा म बच्चा हुँ भन्ने लाग्छ । मेरा दुई जना छोरा छन् । उनीहरूसँग बच्चाजसरी नै खेल्छु । बाह्य जिम्मेवारीबाट उम्किएर घरभित्र छिर्दा म सहारा खोजिरहेको हुन्छु । फिल्म सुटिङको दौरान एक–दुई महिनासम्म घरबाहिरै हुन्छु । मेरी श्रीमती र बच्चाहरूले अभिभावक चाहन्छन् । घर…


  • शिम्मी पुनलाई बेलायतमा सिभिक अवार्ड

    शिम्मी पुनलाई बेलायतमा सिभिक अवार्ड

    बेलायतमा बसोबास गर्दै आएकी नेपाली मूलकी शिम्मी पुनले ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स २०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन्। समुदायमा गरेको उल्लेखनीय सामाजिक सेवाको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। शिम्मी पुन वरिष्ठ केयरगिभर, सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिकाका पनि हुन् । पछिल्लो एक दशकभन्दा बढी समयदेखि उनले…


  • टक्क अडिएर सोचौं

    टक्क अडिएर सोचौं

    आउनोस्, हामीले बाँच्दै आएको जीवनकै कुरा गरौँ, वाह ! जिन्दगीमा यसपटक । कसरी बाँच्ने ? जीवन बाँच्ने हो कि जिउने हो ? सफलता र खुसी के हुन् ? यी अमूर्त प्रश्नका आ–आफ्नै मापदण्डअनुरूपका जवाफ हुन्छन् । कारण, हरेक मान्छेको बाँच्ने आफ्नै शैली हुन्छ, आफ्नै गति र कला हुन्छ । कोही सफलताको शिखरमा पुग्न चाहन्छ र…


  • मेरो मन्त्र : लर्न, अर्न, रिटर्न

    मेरो मन्त्र : लर्न, अर्न, रिटर्न

    सन् २०२२ मा प्रियंका रानी जोशी मिस नेपाल भएकी देखेपछि मेरो मनमा पनि यो प्रतियोगिता मा भाग लिने इच्छा पलाएको हो । म देशभित्रै एउटा यस्तो मञ्चको खोजीमा थिएँ, जसबाट मैले आफ्नो सोचलाई प्रभावकारी हिसाबले विस्तारित गर्न सकूँ । स्कुल पढ्दै गर्दा नै म भ्रष्टाचारको विरुद्ध बोल्थेँ, त्यसैले जिम्मेवारी र नेतृत्वलाई जीवनको हिस्सा ठान्छु ।…


  • नेपालमा नै पहिलोपटक सालक सम्मेलन

    नेपालमा नै पहिलोपटक सालक सम्मेलन

    नेपालमा पहिलोपटक सालक सम्मेलन हुँदैछ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक…


  • हङकङमा नेपाली संसार

    हङकङमा नेपाली संसार

    एसियाको ‘युरोप’ भनेर चिनिने चीनको स्वशासित क्षेत्र हङकङप्रतिको नेपाली आकर्षण आजदेखिको हैन, संसारको अत्याधुनिक, व्यस्त, महँगो यो ठाउँमा नेपालीहरूले आधा शताब्दीअघिबाटै जरा गाडेको हो । आज पनि नेपालीहरूमा हङकङप्रतिको ‘क्रेज’ बढ्दो छ । हङकङप्रतिको यस्तो आकर्षण बढ्नुमा हिजोका ब्रिटिस गोर्खा सैनिक लाहुरेदेखि आज हरेक क्षेत्रमा आफूलाई स्थापित गराउन तल्लीन नेपाली समुदायको भूमिका महत्वपूर्ण छ ।…


  • पूजा बनिन् युवा वर्ष खेलाडी

    पूजा बनिन् युवा वर्ष खेलाडी

    क्रिकेटकी पूजा महतो बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ मा युवा वर्ष खेलाडी घोषित भएकी छन् । उनी नेपाली यू १९ टिमलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टिमकी कप्तान थिइन् । उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले नटआउट रहेर…


  • एनएसजेएफ स्पोर्ट्स अवार्ड

    एनएसजेएफ स्पोर्ट्स अवार्ड

    २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । पोखरा सभागृहमा भएको अवार्ड समारोहमा उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे । यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका चाैथो…


स्टोरी

सम्पादकको नोट