खेलकुद
-
पूजा बनिन् युवा वर्ष खेलाडी
क्रिकेटकी पूजा महतो बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ मा युवा वर्ष खेलाडी घोषित भएकी छन् । उनी नेपाली यू १९ टिमलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टिमकी कप्तान थिइन् । उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले नटआउट रहेर…
-
एनएसजेएफ स्पोर्ट्स अवार्ड
२२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । पोखरा सभागृहमा भएको अवार्ड समारोहमा उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे । यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका चाैथो…
-
करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छन् । बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा एरिकाले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पारिन् । यो विधाको मनोनयनमा एरिकासँगै मानमती धामी (खोखो), एलिसा रास्कोटीमगर (कराँते), रेखा पौडेल (फुटबल) र सलिना श्रेष्ठ (भलिबल) थिए । एरिका लगातार दोस्रो वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्सको…
-
एउटै प्रतियोगिताको नतिजाले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्दैन
नेपाली क्रिकेट टोली टी–२० विश्वकपका लागि लगातार दोस्रो पटक छनोट भयो, तर विश्वकप क्रिकेट लिग–२ को पछिल्लो सिरिजका सबै खेल गुमाउन पुग्यो, यसलाई कसरी लिने ?सुरुमा त नेपाली टिमले टी–२० फम्र्याटमा पछिल्लो लामो समययता राम्रो प्रदर्शन गर्दै आएको छ । त्यसैको निरन्तरता हो, विश्वकपमा छनोट हुनु भनेको । टी–२० फम्र्याट आफैँमा पपुलर फम्र्याट पनि हो,…
-
इन्दुको उडान
जेन जी पुस्ताकी इन्दु वर्मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘टस’ गर्छिन् । ब्याटिङ् वा फिल्डिङ् छनोट गर्छिन् । ११ वर्षको उमेरमै ब्याटिङ र बलिङ गरेकी इन्दु क्रिकेट ‘करिअर’को शिखरमा छिन् । २७ वर्षिया उनी एक वर्षदेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरिरहेकी छिन् । अन्तर्राष्टिय क्रिकेट मैदानको ‘क्रिज’मा उभिन्छिन् । विपक्षीलाई ‘बोल्ड…
-
नेपाली क्रिकेटको उडान : सपना, सङ्घर्ष र सफलताको यात्रा
नेपाली क्रिकेटको वर्तमान अवस्था बुझ्न तलको तीन उदाहरण हेरे पुग्छ । नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट भयो । ग्लोबल छनोटअघि खेलिएको टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको नेपालले छनोटमा अपराजित रहँदै भारत र श्रीलंकामा आयोजना हुने विश्वकपको टिकट काट्यो । लगत्तै आइसिसी विश्वकप…
-
महेन्द्र आदर्श स्कुल चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको विजेता
चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले हात पारेको छ। लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाई रोमाञ्चक पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो स्थान हासिल गर्न सफल भयो। निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमार्फत निर्णय गरिएको थियो, जहाँ महेन्द्र आदर्शका खेलाडीहरूले उत्कृष्ट…
-
दिप्रशको मोटर स्पोट्र्सको मोह
गाडीप्रतिको क्रेजीनेस नै थियो । भिडियो गेममा पनि विशेष गरी रेसिङ गेमहरूमा रुचि राख्थे । विदेश जाँदा पनि उनले गो–कार्ट ट्र्याकमा अनुभव सँगाल्ने अवसर पाए । यसरी उनमा मोटर्स स्पोर्ट्सतिरको क्रेज बढ्न थाल्यो ।
-
दशरथ रंगशालामा रोबर्टो कार्लोस
फिफा विश्वकप २००२ विजेता एवम् ब्राजिलका सर्वकालीन महान् फुटबलर रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) सिजन हेर्न दशरथ रंगशाला पुगेका छन् ।
-
कीर्गिस्तान विरूद्ध नेपाल १-० ले विजयी
कीर्तिस्तानले पनि केही राम्रा मुभहरू मार्फत चुनौती प्रस्तुत गर्दै नेपालका धेरै प्रयासहरू विफल पारेको थियो ।
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















