लिभिङ्ग लेजेन्ड


  • धातु मूर्तिशिल्पका सौम्य सर्जक : प्राज्ञ कालु कुमाले

    धातु मूर्तिशिल्पका सौम्य सर्जक : प्राज्ञ कालु कुमाले

    आजपर्यन्त आफूभित्र निहित अपरिमित एवं अजस्र ऊर्जाको मुहानलाई सुक्न दिएका छैनन्, वरिष्ठ मूर्ति–साधक कालु कुमाले (कुम्हा:) ले । करिब एक दशकअघि जनतहबाट ‘क्रोध–कला शिरोमणि’ को उपाधि पाएयता होस् वा विक्रमाब्द १० को दशकताका मृत्तिका–कलामा आफ्ना युवा वयका उन्मुक्त औँलाहरू रगड्दाखेरि होस्, बितेको सात दशकभन्दा लामो समयावधिमा उनले मूर्ति–सिर्जनालाई नै पछ्याउँदै आए, जुन आजको दिनाङ्कसम्म चलिरहेको…


  • सीके रसाइली : सङ्गीत साधनामै सिङ्गो जीवन

    सीके रसाइली : सङ्गीत साधनामै सिङ्गो जीवन

    जीवनको साढे आठ दशकीय लामो यात्रामा हिँडिरहेका अविश्रान्त सङ्गीत–साधक सीके रसाइलीमा अझै पनि सिर्जनकर्मप्रतिको मोह, स्नेह र लगाव घटिसकेको छैन । जीवनरूपी बयेली उत्तराद्र्धका दिनहरूतिर झुलिरहँदा शारीरिक र मानसिक रूपमा केही शिथिलता आउनु स्वाभाविकै हो । उनी भने महान् विचारक–पथप्रदर्शक बुद्धका जीवनका केही सन्दर्भलाई उधिनेर प्रार्थना–गीत तयार पार्ने उपक्रममा जुटेका छन् । भन्छन्, ‘काम सुस्त…


  • शारदा चित्रकार : विरासत धान्न व्यस्त

    शारदा चित्रकार : विरासत धान्न व्यस्त

    हरेक व्यक्तिले जीवनको उत्तराद्र्ध खण्ड बिताउने आ–आफ्नै शैली र तरिका पछ्याएका हुन्छन् । कसैले अवसादका दिनहरू गुजारिरहेका होलान्, कसैले सक्रिय जीवनशैली । ८५ वर्षीय उमेर–वयमा हिँडिरहेकी वरिष्ठ कलासाधिका शारदादेवी चित्रकारका निम्ति भने यो उमेरमा पनि दिनचर्यालाई सुगम बनाउने माध्यम तिनै चित्रकारिता बनेको छ, जुन कला–माध्यमलाई उनले करिब सात दशकयता पछ्याउँदै आएकी छन् । उमेरको के…


  • हरिराम जोशी : मौरीजस्तै परिश्रमी

    हरिराम जोशी : मौरीजस्तै परिश्रमी

    आजपर्यन्त प्राज्ञिक कर्मलाई पछ्याइरहेका छन्, हरिराम जोशीले । नौ दशकीय यात्रामा हिँडिरहेका उनको जीवन–डायरीमा संस्कृति, इतिहास, पुरातत्व, साहित्य–लेखनका साथै कोशकारका परिचय अटाएका छन्, स–सम्मान । केही वर्षयता फुटकर सिर्जना गरिरहे पनि जीवनको पछिल्लो कालखण्डमा थालनी गरेको ‘महाभारत कोश’ लाई भने अझै पूर्णता दिन सकेका छैनन् उनले । किन त ? भन्छन्, ‘मैले करिब पाँच वर्षअघि…


  • तेजेश्वरबाबु ग्वंगः सांस्कृतिक नगरीका अथक साधक

    तेजेश्वरबाबु ग्वंगः सांस्कृतिक नगरीका अथक साधक

    लियो टल्सटाय जीवनका अन्तिम क्षणसम्मै सिर्जनरत रहे । लेखन–कर्मलाई उमेरको तगारोले रोक्दैन भन्ने दृष्टान्त थिए, विश्वविख्यात साहित्य–सर्जक टल्सटाय ।


  • कृष्णगोपालको कला-संसार : प्रकृति र संस्कृतिसँग अन्तरंग संवाद

    कृष्णगोपालको कला-संसार : प्रकृति र संस्कृतिसँग अन्तरंग संवाद

    जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत ।


स्टोरी

सम्पादकको नोट