जीवन
-
१५ अप्रिलमा अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाइदै
अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस १५ अप्रिलमा सरकारले विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको पर्यटनमन्त्री खडकराज पौडेल सहितको उच्चस्तरीय आयोजक समितिको बैठकले उक्त दिन देशभरका ७५३ स्थानीय तह र सातै प्रदेशमा व्यापक रूपमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । मन्त्री पौडेलले योग र ध्यानको परम्परालाई नेपालको पहिचानसँग जोड्दै वेलनेसलाई…
-
निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सोमबार भएको समापन कार्यक्रममा उक्त फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र…
-
धातु मूर्तिशिल्पका सौम्य सर्जक : प्राज्ञ कालु कुमाले
आजपर्यन्त आफूभित्र निहित अपरिमित एवं अजस्र ऊर्जाको मुहानलाई सुक्न दिएका छैनन्, वरिष्ठ मूर्ति–साधक कालु कुमाले (कुम्हा:) ले । करिब एक दशकअघि जनतहबाट ‘क्रोध–कला शिरोमणि’ को उपाधि पाएयता होस् वा विक्रमाब्द १० को दशकताका मृत्तिका–कलामा आफ्ना युवा वयका उन्मुक्त औँलाहरू रगड्दाखेरि होस्, बितेको सात दशकभन्दा लामो समयावधिमा उनले मूर्ति–सिर्जनालाई नै पछ्याउँदै आए, जुन आजको दिनाङ्कसम्म चलिरहेको…
-
‘लक्जरी इन नेचर’ को जीवन्त अनुभव : होटल सारथी
नेपाली आतिथ्य परम्परा र विश्वस्तरीय सुविधाबीचको अनुपम संयोजन बन्न पुगेको छ— धुलिखेलस्थित होटल सारथी, जुन पर्यटकहरूका निम्ति एक उत्कृष्ट गन्तव्य हो । ‘लक्जरी इन नेचर’ भन्ने अवधारणा बोकेको सो होटल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा एवम् आधुनिक सुविधासहित आन्तरिक र बाह्य ‘लक्जरी इन नेचर’ को जीवन्त अनुभव : होटल सारथीदुवै पर्यटकलाई आनन्द दिने वातावरणका कारण चिनिन्छ…
-
म गलाले नै जमेको मानिस हुँ
रेडियो नेपालबाट प्रसारण हुने नाटक वा गीति–नाटकहरूमा सुनिने त्यो भयङ्कर आवाज, त्यो डरलाग्दो हाँसो…। त्यो आवाज बोल्ने मानिस अरू कोही नभई म नै थिएँ । अलि अप्ठ्यारो र डर लाग्ने पात्र चाहियो भने निर्देशकहरू मलाई नै सम्झिन्थे । गलाकै कारण म रेडियोमा जमेँ । जीवनको सबैभन्दा ठूलो पहिचान मेरो स्वरले दियो । म विक्रमाब्द २००५…
-
नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक
साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो । लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । किशोर उमेरमै जासुसी…
-
सीके रसाइली : सङ्गीत साधनामै सिङ्गो जीवन
जीवनको साढे आठ दशकीय लामो यात्रामा हिँडिरहेका अविश्रान्त सङ्गीत–साधक सीके रसाइलीमा अझै पनि सिर्जनकर्मप्रतिको मोह, स्नेह र लगाव घटिसकेको छैन । जीवनरूपी बयेली उत्तराद्र्धका दिनहरूतिर झुलिरहँदा शारीरिक र मानसिक रूपमा केही शिथिलता आउनु स्वाभाविकै हो । उनी भने महान् विचारक–पथप्रदर्शक बुद्धका जीवनका केही सन्दर्भलाई उधिनेर प्रार्थना–गीत तयार पार्ने उपक्रममा जुटेका छन् । भन्छन्, ‘काम सुस्त…
-
यी कथा हुन् प्रेमका
प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव । एक जना भारतीय कविले लेखेका थिए,‘खुसरो दरिया प्रेम का, उल्टी वा की धारजो उभरा सो डूब गया, जो डुबा सो पार ।’साहित्यका पाठकहरूले लैला–मजनू,…
-
मेरो मन्त्र : लर्न, अर्न, रिटर्न
सन् २०२२ मा प्रियंका रानी जोशी मिस नेपाल भएकी देखेपछि मेरो मनमा पनि यो प्रतियोगिता मा भाग लिने इच्छा पलाएको हो । म देशभित्रै एउटा यस्तो मञ्चको खोजीमा थिएँ, जसबाट मैले आफ्नो सोचलाई प्रभावकारी हिसाबले विस्तारित गर्न सकूँ । स्कुल पढ्दै गर्दा नै म भ्रष्टाचारको विरुद्ध बोल्थेँ, त्यसैले जिम्मेवारी र नेतृत्वलाई जीवनको हिस्सा ठान्छु ।…
-
समलिङ्गी विवाह : प्रेमसँगै अङ्कुरित दाम्पत्य जीवन
‘म लड्दा आफैँ उठूँ, तर उसले उठाएझैँ लागोस्म आँसु आफैँ पुछूँ, तर उसले पुछेजस्तै लागोस्माया अब कसैसँग गर्न मन छैनमाया मात्र अब महसुस गर्न मन छ ।’कवि विप्लव प्रतीकको कविताका यी हरफहरूझैँ भावनात्मक प्रेममा मनको गहिराइबाट उत्पन्न ध्वनि सुन्ने गरिन्छ । जहाँ प्रेमको परिभाषा मनले मनलाई छोएपछि एकअर्काले महसुस गर्छन् । सोही प्रेमभावलाई मनले सुमसुम्याउँदै…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















