खानपान
-
पत्रु खानाबाट बालबालिकालाई टाढै राखौँ
केही समयअघि एक बालरोग विज्ञकहाँ एक जना बाबुले आफ्नो आठमहिने बच्चालाई जँचाउन लैजाँदा भनेछन्, ‘यसले सधैं खाना खान किचकिच गर्छ, के गर्ने होला ?’ बालरोग विज्ञले भनेछन्, ‘अब सेरेलेक ख्वाउनुस् ।’ ‘सेरेलेकमा धेरै चिनी हुन्छ, एक वर्षमुनिको बच्चालाई त चिनी दिनु हँुदैन भन्छन् नि !’ बाबुको कुरा सुनेर बालरोग विज्ञले भनेछन्, ‘त्यस्तो होइन, सेरेलेक मज्जासँग…
-
सन्तोष साह अर्थात् ‘स्वादका बादशाह’
मास्टर–सेफ प्रोफेसनल्स– २०२० का उपविजेता तथा बिबिसीको युके मास्टर–सेफ प्रोफेसनल्स रिम्याच– २०२१ का विजेता सन्तोष साहले ‘वाह ! जिन्दगी’ सँगको संवादमा आफ्नो मनोभाव यसरी खोल्दै भने, ‘म यहीँ माटोमा जन्मिएँ, यहीँ हुर्किएँ र यहीँका परिकारले विश्वमा ख्याति कमाएँ । त्यसैले यही माटोको ऋण तिर्न केही गर्नु आवश्यक लाग्यो ।’ उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्वादको झन्डा…
-
टिमुरको सुवासले उजिलिएकी निर्मला
काठमाडौँ, चाबहिलको एक मध्यमवर्गीय परिवारमा जन्मेकी निर्मला फुयाँलका पिता चित्रप्रसाद फुयाँलको छोरीलाई डाक्टर बनाउने सपना थियो । उनी पढाइमा सानैदेखि तीक्ष्ण थिइन् । कक्षामा सधैँ अब्बल हुन्थिन् । किताब, कापीलगायतका पाठ्यसामग्री उनका लागि साथीसरह थिए । जुनसुकै बेला उनी तिनकै वरिपरि हुन्थिन् । ती दिन सम्झिँदै भन्छिन्, ‘त्यो बेला पढाइ नै मलाई मेरो मुख्य काम…
-
माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति
माघ लागेसँगै आकाशको रङ फेरिन्छ, हावाको स्पर्श बदलिन्छ र समयले नयाँ दिशातर्फ पाइला चाल्छ । सूर्य धनुबाट मकरमा प्रवेश गर्ने यही क्षणलाई हामी माघे संक्रान्ति भन्छौँ । जहाँ ऋतु मात्र होइन, जीवनको गति पनि उत्तरतर्फ मोडिन्छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति नेपालभर स्नान, जप, तप, ध्यान साधना तथा…
-
जाडोमा भक्का
भक्का पूर्वी तराईको परम्परागत परिकार हो । यो अन्न ,जाडो र समुदायसँग जोडिएको संस्कार हो। तराईमा जाडो र अन्न प्राय: एकैसाथ भित्रिन्छ । यही मौसम र अन्नको मेलसँगै भक्का बनाउने चलन सुरु हुन्छ । नयाँ धानको चामल पिसेर बाफमा यो पकाइन्छ । म:म बनाएर वाफमा पकाए जसरी नै भक्का पकाइन्छ । यो पूर्वीतराईको आफ्नै पहिचान…
-
थालको कथा
किङ्ग्स कलेज, बानेश्वरमा स्नातक पढिरहेका सुजल श्रेष्ठ (२१) जब आफूलाई ऐनामा हेर्छन्, उनी आफैँ प्रश्न गर्छन्, के म त्यही सुजल हु, जो चार वर्षअघि थिएँ ? यो प्रश्न उनको मनमा किन आउँछ भने चार वर्षअघिका सुजल र अहिलेका सुजलमा ठूलो भिन्नता छ । ओभरवेट भएर कलेज जानसमेत हच्किन्थे उनी । बाहिर खेल्न ननिस्कने, गितार बजाउँदै…
-
जिब्रोमै झुन्डिने रैथाने स्वाद
तनहुँको बाहुन परिवारमा जन्मिएर नेवार मामाघरको संस्कृतिमा हुर्किएका प्रशान्त खनाल सधैं फरक खानाका परिकार र संस्कारको खोजीमा हुन्छन् ।
-
य:मरी नेपालको अभौतिक सांस्कृतिक सम्पदा सूचीमा
नेपाल सरकारले नेवार समुदायको मुख्य परिकार य:मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको छ। ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको निरन्तर प्रयासपछि य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको हो। ललितपुरका नेवार समुदायले सबै प्रक्रिया पूरा गरी प्रमाण पेस गरेपछि मूल्यांकन र सिफारिस समितिको सिफारिसमा य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण…
-
डीएस ग्रुपको ‘क्याच मसला’ अब नेपाली बजारमा
भारतको प्रमुख एफएमसीजी समूह र मल्टी–बिजनेस कर्पोरेसन धममपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ ले आफ्ना उत्पादन अब नेपाली बजारमा पनि विस्तार गरेको छ । ‘क्याच स्पाइसेस’ ले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य सहित नेपाली स्वादलाइ थप मौलिक र मजबुत बनाउने उद्देश्य समेत लिएको छ । आफ्ना…
-
एभोकाडोको मन्त्र स्वस्थ शरीर, स्वस्थ खाना
व्यस्त दिनचर्यामा अभ्यस्त मानिसका लागि समयानुकूल आफ्नो स्वास्थ्य–स्थिति कायम राख्न अझै चुनौतीपूर्ण बन्दै गइरहेको छ । शरीरलाई चाहिने सबै प्रकारका स्वस्थ खाना आफँैले तयार गरेर खाइरहन पनि समयाभाव देखिन्छ, जसले गर्दा बजारमा पाइने तयारी खाना नै सबैका निम्ति पहिलो प्राथमिकतामा परेका छन् । समय एवं श्रमको बचत गर्ने धुनमा बजारिया खानाले आममानिसको स्वास्थ्यमा निकै जटिलता…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















