अनुभूति


  • जिम्मेवारी एउटा मीठो भोगाइ हो

    जिम्मेवारी एउटा मीठो भोगाइ हो

    म आफूलाई ‘घरको अभिभावक हुँ’ भनी देखाउन खोज्छु तर इमानदारीसाथ भन्नुपर्दा घरमा म बच्चा हुँ भन्ने लाग्छ । मेरा दुई जना छोरा छन् । उनीहरूसँग बच्चाजसरी नै खेल्छु । बाह्य जिम्मेवारीबाट उम्किएर घरभित्र छिर्दा म सहारा खोजिरहेको हुन्छु । फिल्म सुटिङको दौरान एक–दुई महिनासम्म घरबाहिरै हुन्छु । मेरी श्रीमती र बच्चाहरूले अभिभावक चाहन्छन् । घर…


  • मेरो मन्त्र : लर्न, अर्न, रिटर्न

    मेरो मन्त्र : लर्न, अर्न, रिटर्न

    सन् २०२२ मा प्रियंका रानी जोशी मिस नेपाल भएकी देखेपछि मेरो मनमा पनि यो प्रतियोगिता मा भाग लिने इच्छा पलाएको हो । म देशभित्रै एउटा यस्तो मञ्चको खोजीमा थिएँ, जसबाट मैले आफ्नो सोचलाई प्रभावकारी हिसाबले विस्तारित गर्न सकूँ । स्कुल पढ्दै गर्दा नै म भ्रष्टाचारको विरुद्ध बोल्थेँ, त्यसैले जिम्मेवारी र नेतृत्वलाई जीवनको हिस्सा ठान्छु ।…


  • स्तनपान र मातृत्वको सम्बन्ध

    स्तनपान र मातृत्वको सम्बन्ध

    आमा बनेपछि हरेक महिलाको जीवन बदलिन्छ । म आफैँ आमा बनेपछि यो सत्य गहिरो रूपमा महसुस गरें । मेरा व्यक्तिगत निर्णयहरू, जसमा पहिले मेरो प्राथमिकता मात्र हुन्थ्यो, अहिले मेरो बच्चाको भलाइसँग पनि जोडिएका छन् । अब हरेक निर्णयले म र मेरो बच्चाको कल्याणलाई ध्यानमा राखेर गरिन्छ । यस क्रममा मैले समाजले स्तनपानलाई कसरी हेर्छ भन्ने कुरा नजिकबाट अनुभव गरेँ ।…


  • लबज नमिल्दा होच्याउनेहरूका नाममा

    लबज नमिल्दा होच्याउनेहरूका नाममा

    अहिलेका चर्चित गायक कुम्ह सागरको गीतलाई लिएर एउटा पडकास्टमा गरिएको ‘मजाक’ भाइरल भएपछि मनको अन्तरकुन्तरमा कुण्ठित भएर बसेको पीडा पुनः अनुभूत गरेँ, मैले ।


स्टोरी

सम्पादकको नोट