रंगमंच
-
मञ्चमै आफ्नै पात्रबाट अभिनन्दित अभि सुवेदी
शुक्रबार शिल्पी थिएटर को मञ्चमा विशेष दृश्य देखियो—अभि सुवेदी का नाटकका पात्रहरू आफैं उपस्थित भएर आफ्नै सर्जकलाई अभिनन्दन गर्न उभिए। प्राडा अभि सुवेदीले नाटक लेखनमार्फत जन्माएका थुप्रै पात्र एउटै मञ्चमा देखिए । ‘अग्नीको कथा’, ‘सान्दाजूको महाभारत’, ‘चिरिएका साँझहरू’, ‘मायादेवीका सपना’, ‘आरुका फूलका सपना’ र ‘जीवनदेखि जीवनसम्म’ नाटकका यी पात्रहरू एकै मञ्चमा त्यसै भने झुल्किएका थिएनन्…
-
जिम्मेवारी एउटा मीठो भोगाइ हो
म आफूलाई ‘घरको अभिभावक हुँ’ भनी देखाउन खोज्छु तर इमानदारीसाथ भन्नुपर्दा घरमा म बच्चा हुँ भन्ने लाग्छ । मेरा दुई जना छोरा छन् । उनीहरूसँग बच्चाजसरी नै खेल्छु । बाह्य जिम्मेवारीबाट उम्किएर घरभित्र छिर्दा म सहारा खोजिरहेको हुन्छु । फिल्म सुटिङको दौरान एक–दुई महिनासम्म घरबाहिरै हुन्छु । मेरी श्रीमती र बच्चाहरूले अभिभावक चाहन्छन् । घर…
-
काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयमा नाटक सप्ताह
काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयले सन् २०१३ देखि निरन्तर सञ्चालन गर्दै आएको कार्यक्रम “नाटक सप्ताह” प्रारम्भ भएको छ । विद्यार्थी, शिक्षक तथा अतिथिहरूको उत्साहजनक उपस्थितिमा प्रारम्भ भएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि वरिष्ठ तथा प्रख्यात कलाकार श्री रवी गिरी र श्री सरोज खनाल रहेका थिए । नाटक सप्ताहको पहिलो दिन चैत १५ गते आईतवार कक्षा…
-
मण्डला थिएटरमा ‘चरणदास चोर’
काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘चरणदास चोर’को नियमित मञ्चन सुरु भएको छ। प्रख्यात भारतीय रंगकर्मी हबीब तन्वीरद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा राजन खतिवडा र आशन्त शर्माले रुपान्तरण गरेका छन्। नाटकको निर्देशन मिलन कार्कीले गरेका हुन्। लोकशैली र हास्य व्यंग्यको प्रयोग गरिएको ‘चरणदास चोर’ सामाजिक विषयवस्तुमा आधारित नाटक हो। कथामा एक चोर भए पनि सधैँ सत्य बोल्ने वाचा गरेको…
-
‘हराएको कुकुर’ : समकालीन प्रणाली र प्रवृत्तिमाथि व्यङ्ग्य
साङ्लो छिनाएर हिँडेको, गहुँगोरो, ठूला ठूला आँखा भएको पाँच हात आठ बित्ताको एउटा कुकुर हराएको छ । समस्या एउटै छ, कुकुरलाई कसरी पत्ता लगाउने ? पत्ता लगाउनेलाई एक लाख रुपैयाँ इनामको व्यवस्था पनि छ । चिया पसलबाट सुरु भएको कुकुरको खोजी क्रममै मुलुकका हराएका तर खोज्नैपर्ने थुप्रै कुराहरु उजागर हुन्छन् । अनि कुकुर नै चाहिँ…
-
एलओडीमा ‘सिकागो द म्युजिकल’ मञ्चन
क्लब एलओडीमा नाटक ‘सिकागो द म्युजिकल’ मञ्चन भएको छ । आलिजे बाइनिकको निर्देशनमा तयार भएको यो नाटक शनिबार मञ्चन भएको हो । नाटकमा विजय ताम्राकार, लुनिभा तुलाधर, सिर्जना रेग्मी, निर्देशक बाइनिकलगायत थुप्रै कलाकारले अभिनय गरेका थिए। सन् १९२६ मा मौरिन डालसले लेखेको नाटकमा आधारित ‘सिकागो’ले वास्तविक हत्याका कथालाई समेट्छ, जुन घटनामा अधिकांश महिला सम्मिलित हुन्छन्।…
-
रङ्गमञ्चको सामयिक स्वर
“आफ्नो समयलाई नबोल्ने कुनै पनि रङ्गमञ्च, साहित्य वा कलाको कुनै सान्दर्भिकता छैन ।” – डारियो फो
-
कौसीमा ‘प्ले द सिस्टम’
टेकुस्थित कौसी थिएटर (कथा घेरा) मा असार ६ गतेदेखि नाटक ‘प्ले द सिस्टम’ को मञ्चन सुरु भएको छ ।
-
निफको जुरीमा प्रदीप, दीया र किशोर
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्यलाई मनोनीत गरिएको छ ।
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…



















