जीवनशैली


  • जीवनशैलीमा परिवर्तन ल्याए मस्तिष्कघातको समस्या कम हुन सक्छ –डा. राजु पौडेल

    जीवनशैलीमा परिवर्तन ल्याए मस्तिष्कघातको समस्या कम हुन सक्छ –डा. राजु पौडेल

    –मस्तिष्कघात भन्नाले के बुझिन्छ ?मस्तिष्कको कुनै भागमा रगतको प्रवाह अचानक अवरुद्ध हुनु वा रगतनली फुटेर मस्तिष्कमा रक्तस्राव हुनुलाई मस्तिष्कघात (Stroke) भनिन्छ । मस्तिष्कघातपश्चात् प्रभावित भागका मस्तिष्ककोषहरू अक्सिजन र पोषण नपाई केही मिनेटमै नष्ट हुन थाल्छन्, जसको असर बोली, दृष्टि, स्मरणशक्ति, हिँडडुल, हातखुट्टा चलाउने क्षमतालगायत जीवन नै खतरामा पर्न सक्छ । मस्तिष्कघात भनेको मस्तिष्कमा रगत आपूर्ति…


  • ज्ञान भएपछि मात्रै ध्यान लाग्छ :बिनु श्रेष्ठ साधक, ब्रह्मकुमारी

    ज्ञान भएपछि मात्रै ध्यान लाग्छ :बिनु श्रेष्ठ साधक, ब्रह्मकुमारी

    मानिसहरू विकारको भारी बोकेर यहाँ आउँछन् । त्यो भारी यहाँ बिसाउँछन् र मनभित्र ज्ञान, खुसी र शान्ति भरेर चङ्गाजस्तै हलुका भएर फर्कन्छन् । यही चेतना र अनुभूतिका साक्षी हुन्— विनु श्रेष्ठ । युवावस्थादेखि नै उनलाई अध्यात्मतर्फ गहिरो रुचि थियो । उनी नियमित रूपमा सिस्टर शिवानीका प्रवचनहरू सुन्थिन् । ती वचनहरूले मनमा प्रश्न र खोज दुवै…


  • ललितपुरमा एनसीएफटीको २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सम्पन्न

    ललितपुरमा एनसीएफटीको २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सम्पन्न

    ललितपुरको झम्सिखेलस्थित दि प्लाजा नेपालमा नमूना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ६२ जना स्नातक हुन लागेका विद्यार्थी डिजाइनरहरूले आफ्ना सिर्जनात्मक कलेक्सनहरू प्रस्तुत गरेका थिए। प्रस्तुत कलेक्सनहरूमा परम्परागत शिल्पकला, समकालीन सौन्दर्यबोध र नवीन डिजाइन दृष्टिकोणको सन्तुलित समिश्रण देखिएको थियो। “विविधायन सौन्दर्यम्” नेपालको…


  • ह्वाट्सएपमा नयाँ फिचर, मेसेज पढेपछि आफैं डिलिट हुने

    ह्वाट्सएपमा नयाँ फिचर, मेसेज पढेपछि आफैं डिलिट हुने

    प्रारम्भिक परीक्षणअनुसार यसमा मेसेज पढिएपछि १५ मिनेटभित्र पठाउने र पाउने दुवैको ह्वाट्सएपको इनबक्सबाट त्यो स्थायी रूपमा हट्ने गरेको छ । यदि म्यासेज पढिएको छैन भने पनि त्यो २४ घण्टासम्म च्याटमा रहनेछ र त्यसपछि आफैँ डिलिट हुनेछ । यो सुविधा विशेषगरी ओटिपी, पासवर्ड, बैंक डिटेल्स जस्ता गोपनीय सूचनाहरू सेयर गर्दा उपयोगी हुने अपेक्षा गरिएको छ। यो…


  • अभिज्ञाको सुमधुर सुरुवात

    अभिज्ञाको सुमधुर सुरुवात

    कुनै व्यक्तिले जीवनको सुरुवात संगीतसँगै गर्न सक्छन् भन्ने कल्पना गर्न सकिएला, तर त्यस्तो कल्पनालाई यथार्थमा उतार्न सक्ने संयोग कमैलाई मात्र मिल्छ । अभिज्ञा घिमिरे तिनै भाग्यमानीमध्ये एक हुन्, जसमा बाल्यकालदेखि नै संगीतप्रति असाधारण मोह देखियो । यतिखेर ‘बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ’ बोलको गीत चर्चामा छ । गायक स्वप्न सुमन र अभिज्ञाले…


  • अभिभावकका पदचिह्न पछ्याउँदै जेन जी

    अभिभावकका पदचिह्न पछ्याउँदै जेन जी

    भनिन्छ, घर बच्चाका लागि पहिलो पाठशाला हो भने आमा पहिलो गुरु । बच्चाले आमा हुँदै बुबा र परिवारका अन्य सदस्यहरूको सिको गर्दै आफूलाई त्यही स्वरूपमा ढाल्दै जान्छ । बालबालिकाहरू सामाजिक, आर्थिक, सांस्कृतिक एवम् धार्मिक रूपमा समाजमा कसरी प्रस्तुत हुन्छन्, त्यसमा अभिभावकहरूकै भूमिका रहन्छ । आफूले भविष्यका लागि कोर्ने गन्तव्य र अँगाल्ने पेसामा समेत अभिभावकको प्रत्यक्ष–अप्रत्यक्ष…


  • समयमै जँचाए निको हुन्छ स्तन क्यान्सर

    समयमै जँचाए निको हुन्छ स्तन क्यान्सर

    स्तन क्यान्सर महिलाहरूमा देखिने गम्भीर रोगमध्ये एक हो । नेपालमा वर्षेनि सयौं महिलाको मृत्यु यसै रोगका कारण हुने गर्छ । यद्यपि स्तन क्यान्सर कुनै सरुवा रोग होइन, कतिपय अवस्थामा यो वंशानुगत पनि हुन सक्छ तर त्यस्ता केस १० प्रतिशतभन्दा कम मात्र हुन्छन् ।शरीरका अन्य अंगहरूजस्तै स्तन पनि विशेष कार्यका लागि बनाइएका कोषहरूले बनेका हुन्छन् ।…


  • पत्रु खानाबाट बालबालिकालाई टाढै राखौँ

    पत्रु खानाबाट बालबालिकालाई टाढै राखौँ

    केही समयअघि एक बालरोग विज्ञकहाँ एक जना बाबुले आफ्नो आठमहिने बच्चालाई जँचाउन लैजाँदा भनेछन्, ‘यसले सधैं खाना खान किचकिच गर्छ, के गर्ने होला ?’ बालरोग विज्ञले भनेछन्, ‘अब सेरेलेक ख्वाउनुस् ।’ ‘सेरेलेकमा धेरै चिनी हुन्छ, एक वर्षमुनिको बच्चालाई त चिनी दिनु हँुदैन भन्छन् नि !’ बाबुको कुरा सुनेर बालरोग विज्ञले भनेछन्, ‘त्यस्तो होइन, सेरेलेक मज्जासँग…


  • फागु पूर्णिमा : रङ, प्रेम र सद्भावको सांस्कृतिक उत्सव

    फागु पूर्णिमा : रङ, प्रेम र सद्भावको सांस्कृतिक उत्सव

    विभिन्न रङहरूको माध्यमबाट प्रेम, आत्मीयता र सद्भाव अभिव्यक्त गर्दै हर्ष र उमङ्ग फैलाउने रमाइलो क्रीडापर्व हो, होली अर्थात् फागु पूर्णिमा। आफन्त, साथीभाइ तथा समाजका विभिन्न वर्गबीच रङ साटासाट गरी सम्बन्ध सुदृढ बनाउने यस पर्वलाई नेपाली समाजमा खुसी र एकताको प्रतीकका रूपमा लिने गरिन्छ। फाल्गुण शुक्लपक्षको अष्टमी तिथिमा विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि प्रारम्भ हुने…


  • प्रभावशाली महिला र गहना : विगतदेखि वर्तमानसम्म

    प्रभावशाली महिला र गहना : विगतदेखि वर्तमानसम्म

    गरगहना महिला सौन्दर्य तथा श्रृङ्गारको प्रतीकका रूपमा ऐतिहासिक कालदेखि नै प्रयोग हुँदै आएको छ । प्रारम्भिक समयमा, विशेष गरी रत्न पत्थर, मणिमाणिक्य र अन्य बहुमूल्य जडतत्व जडान गरी सुन, चाँदी वा अन्य धातुबाट निर्मित गरगहनालाई समाजमा शक्ति, प्रतिष्ठा र सामाजिक स्तरको स्पष्ट परिचायकका रूपमा हेरिन्थ्यो । ती गरगहनाहरू केवल आभूषण मात्र थिएनन्, तर व्यक्तिको सामाजिक…


स्टोरी

सम्पादकको नोट