उद्यम
-
भोगटेको बोक्रादेखि ब्रान्डसम्म : कमला लामाको सङ्घर्ष यात्रा
उद्यमी कमला लामाले व्यवसायका प्रारम्भिक दिनहरूमा कुनै ठूलो व्यापारिक योजना, लगानी एवम् अन्तर्राष्ट्रिय बजारबारे कल्पनासम्म गरेकी थिइनन् । उनले देखेकी थिइन् , गाउँघरतिर फ्याँकिने प्रयोगविहीन फलफूलका बोक्राहरू । आफूवरिपरिका सीप, स्वाद र सस्ता स्रोतहरूबारे भने जानकार थिइन् उनी । तिनै जानकार विषयबाट सुरु भएको उनको यात्रा आज देश–विदेशमा ‘झ्याम्भल कृषि फार्म’ को रूपमा परिचित बन्दै…
-
बेलायतको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्दै दुर्गा घले
सन् २००० देखि बेलायतमा बस्दै आएकी दुर्गा घलेले करिब साढे दुई दशकको अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा लगानी गर्दै नयाँ सम्भावनाको ढोका खोलेकी छन् । उनका श्रीमान् बेलायती सैनिक सेवामा रहेकाले पनि बेलायतसँग उनको बसाइ थप मजबुत बन्यो । तर, दुर्गाको बेलायत बसाइलाई पारिवारिक पृष्ठभूमिले मात्रै होइन, आफ्नै मेहनत, सीप र निरन्तरताले परिभाषित गरेको छ । दुर्गाले…
-
सोनिका मानन्धरको सफलताको सुत्र
काठमाडौँका साँघुरा सडकमा गुड्ने सफा टेम्पोहरू प्राय: महिला चालकले चलाइरहेका देखिन्छन् । तीमध्ये धेरैलाई थाहा नहुन सक्छ, उनीहरूको हातमा स्टेरिङमात्रै होइन, आत्मनिर्भरताको हतियार पनि छ ! सोही सम्भावनालाई मूर्त रूप दिएकी थिइन्— सोनिका मानन्धरले । उनै मानन्धरले नयाँ प्रविधि र वित्तीय पहुँचलाई संयोजन गरेर सयौँ महिलाको जीवन–यात्रामा परिवर्तन ल्याउन भूमिका खेलिन् । विदेशको उज्यालोबाट स्वदेशको…
-
वर्षा शिवाकोटी जेरोनाको ब्रान्ड एम्बासडर
यिका वर्षा शिवाकोटी जेरोना वेलनेसको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । उनलाई ब्राण्ड एम्बासडर नियुक्त गरेसँगै यो कम्पनीले पहिलो प्रोमो भिडियो पनि सार्वजनिक गरेको छ । कम्पनीले उत्पादन गरेका सौन्दर्य सामग्री जेठ १८ गतेदेखि नेपाली बजारमा आएका छन् । जेरोनाले छालाको सुरक्षार्थ दश प्रकारका उत्पादन लिएर आएको छ । जेरोना डर्मा ब्रान्डमा जेरोनाले आफ्ना उत्पादन…
-
‘नेचुरो अर्थ’ को ब्रान्ड एम्बेसडरमा सबिना काफ्ले नियुक्त
स्वास्थ्य र जनकल्याणमा सक्रिय सबिना काफ्ले अब नेपाली वेलनेस ब्रान्ड ‘नेचुरो अर्थ’ की आधिकारिक ब्रान्ड एम्बेसडर बनेकी छन्। दिगो र जैविक जीवनशैलीको प्रवर्द्धनमा समर्पित ‘नेचुरो अर्थ’ ले असार १४ गते एक औपचारिक घोषणामार्फत काफ्लेलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो। सबिना काफ्ले नेपालमा प्रजनन स्वास्थ्य तथा मातृ स्याहारको क्षेत्रमा लामो समयदेखि क्रियाशील छिन्। उनले समाजमा…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…















