सम्पादकको नोट
-
टक्क अडिएर सोचौं
आउनोस्, हामीले बाँच्दै आएको जीवनकै कुरा गरौँ, वाह ! जिन्दगीमा यसपटक । कसरी बाँच्ने ? जीवन बाँच्ने हो कि जिउने हो ? सफलता र खुसी के हुन् ? यी अमूर्त प्रश्नका आ–आफ्नै मापदण्डअनुरूपका जवाफ हुन्छन् । कारण, हरेक मान्छेको बाँच्ने आफ्नै शैली हुन्छ, आफ्नै गति र कला हुन्छ । कोही सफलताको शिखरमा पुग्न चाहन्छ र…
-
क्रिकेटले ल्याएको खुसी
राजनीतिक आकाशमा अनिश्चयको काला बादलहरू हटिसकेका छैनन् । बढ्दो राजनीतिक ध्रुवीकरण र सङ्क्रमणका बीच आम निराशा र संशय कायमै छ । तर, यसैबीच कीर्तिपुरस्थित क्रिकेट मैदानले भने राजधानीवासी नागरिकलाई खुसी र उत्साहको सञ्चार गराएको छ । भर्खरै नेपाली क्रिकेटको उत्सव नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सकिएको छ । झन्डै एक महिना चलेको एनपिएलले निराश…
-
मनमा मल्हम लगाउने बेला
जेड जेनरेसन सडकमा ओर्लिएपछि नेपाली समाजमा उथलपुथल आयो । दलीय सत्ता उलटफेर भएर नागरिक सरकार बन्यो । दुई महिना नाघिसक्यो, मुलुकले उथलपुथलपछिको गन्तव्य पहिल्याउन सकेको छैन । राजनीतिक खिचातानी र धु्रवीकरण बढ्दो छ । घृणा र आक्रोश पहिलेभन्दा अरू बढेको छ । शक्तिको भोक र अवसरवाद वृद्ध पुस्तामा मात्रै होइन, विकल्प भनिएका युवापुस्तामा पनि उत्तिकै…
-
सम्हालिऊँ, एकता र उज्यालोका पर्वहरू मनाऔँ
वाह ! जिन्दगी म्यागजिनको मूल मन्त्र निराशा र नकारात्मकताको भाष्य चिरेर समाजलाई जीवनशील बनाउने अनि सकारात्मक सोच र भावनाहरू पल्लवित गर्ने हो । अहिले नेपाली समाज अत्यन्तै कठिन मोडमा छ । हिंसा, प्रतिहिंसा, भय, निराशा, प्रतिशोध, बेचैनी आदि नकारात्मक भावले समाजको सन्तुलन नै खलबलिएको छ । यस्तो बेला सकारात्मक सोच र जीवनप्रतिको अडिग विश्वास जागृत…
-
मिड करिअर : सङ्कट कि अवसर
‘मिड करिअर क्राइसिस’, अचेल यो टर्मिनोलोजीको अत्यधिक प्रयोग हुने गरेको पाइन्छ । खासगरी, करिअरको मध्यान्तरमा पुगेको एउटा ठूलो जमात भविष्यप्रतिको असुरक्षा भावले चिन्तित भएर आफूलाई ‘मिड करिअर क्राइसिस’ मा भएको ठान्ने प्रवृत्ति बढ्दै गएको छ । हुन त यो प्रवृत्ति विश्वव्यापी फेनोमेना हो । यद्यपि, चालीस आसपास र कटेको नेपाली अधबैँसे पुस्ता पनि ‘मिड करिअर…
-
सेलीब्रेटीका मनका कुरा
समाजमा आफ्नो विशिष्ठ कर्म र योग्यताबाट ख्याती कमाएका व्यक्तिहरु ‘सेलीबे्रटी’ हुन् । सिनेमा, संगीत, खेलकूद, साहित्य, राजनीति लगायत अनेक क्षेत्रमा स्व–क्षमताका आधारमा पहिचान बनाउन सक्ने व्यक्तिहरु नै सेलीब्रेटी हुन् । अथवा यसरी पनि बुझौं, जसको नीजि जीवन आम मान्छेका लागि चासोको विषय बन्छ, सामाजिक सञ्जाल अनि विभिन्न मिडियामा जो छाइरहन्छन्, तिनै सेलीब्रेटी हुन् । जस्तो…
-
डिजिटल क्रान्ति, मानसिक अशान्ति
विश्व डिजिटल युगमा छ । यो युगमा पत्याउन मुस्किल पर्ने चमत्कारिक विकास र परिवर्तनहरू भएको छ । यी विकास र परिवर्तन आम मान्छेको दैनिकीसँग सीधा जोडिन थालेको छ । यो डिजिटल रूपान्तरणलाई अलग राखेर आम जीवनशैलीको कल्पना गर्न नसकिने अवस्थामा विश्व समुदाय नै पुगेको छ । नेपाल पनि त्यसबाट अछुतो हुन सक्ने कुरा भएन ।…
-
खानालाई नै औषधि बनाऔँ
स्वस्थ जीवनका लागि आम जनमानसमा एउटा चल्तीको भनाइ सानै उमेरदेखि निकै सुनियो, ‘एन एप्पल अ डे किप्स द डाक्टर अवे’ (दैनिक एउटा स्याउले डाक्टरलाई टाढा राख्छ)
-
जोसंग छ, भविष्यको साँचो
आ–आफ्ना क्षेत्रमा सफलता पाइरहेका यी ६ पात्रवीच एउटा मुख्य समानता छ, यी सबै ‘जेड जेनरेशन’ जेनजी पुस्ताका प्रतिनिधि हुन्
-
सपना, संघर्ष र सिर्जना
अमेरिकी फेसन डिजाइनर राल्फ लरेनको एउटा चर्चित भनाइ छ, ‘म लुगा डिजाइन गर्दिनँ, सपनाहरू डिजाइन गर्छु ।’
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















