बीवाईडी शार्क ६ र डेन्जा डी ९ राइट–ह्यान्ड–ड्राइभ आएका छन् भने बाँकी मोडल लेफ्ट–ह्यान्ड–ड्राइभमा रहेको नेपालका लागि बीवाईडीको बिक्रेता साइमेक्स इंकले जानकारी दिएको छ । कम्पनीका अनुसार राइट–ह्यान्ड–ड्राइभ गाडी भने केही समयपछि नेपालमा बिक्री वितरण सुरु गर्ने तयारी छ ।