काठमाडौंको माइतीघरस्थित अन्पूर्ण न्यूरो अस्पतालले रोबोटिक सर्जरी सुरु गरेको छ ।
काठमाडौंको माइतीघरस्थित अन्पूर्ण न्यूरो अस्पतालले रोबोटिक सर्जरी सुरु गरेको छ ।
नेपाली संगीतप्रेमीको मनमुटुमा बसेका संगीतकार हुन्, राजु सिंह । नेपाली संगीतको उन्नयन र प्रवद्र्धनमा उनको योगदान अविस्मरणीय छ ।
मोरोक्कोकी केन्जा लइलीले विश्वको पहिलो मिस आर्टिफिसियल इन्टेलिजेन्स (मिस एआई) को उपाधि जितेकी छन् । विश्वभरका १५ सय एआई मोडलमध्ये केन्जा सर्वोत्कृष्ट बनेकी हुन् ।
गायिका तारा थापा शुक्रवार आफ्ना कालजयी गीतहरुमा गुञ्जिएकी छिन् ।
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।
टेकुस्थित कौसी थिएटर (कथा घेरा) मा असार ६ गतेदेखि नाटक ‘प्ले द सिस्टम’ को मञ्चन सुरु भएको छ ।
काठमाडौं– देश संघीयताको अभ्यासमा गएसँगै स्थानीय स्रोेत–साधन पहुँच, परिचालन र व्यवस्थापनको सवालमा बहस र विमर्शहरु भइरहेका छन् ।
विश्वमै पहिलो पटक ‘मिस एआई’ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
७१ औँ संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले हात पारेकी छिन् ।
भनिन्छ, इख लिए पछि काममा सफल अवश्य हुन्छ ।