“आफ्नो समयलाई नबोल्ने कुनै पनि रङ्गमञ्च, साहित्य वा कलाको कुनै सान्दर्भिकता छैन ।” – डारियो फो
“आफ्नो समयलाई नबोल्ने कुनै पनि रङ्गमञ्च, साहित्य वा कलाको कुनै सान्दर्भिकता छैन ।” – डारियो फो
टेकुस्थित कौसी थिएटर (कथा घेरा) मा असार ६ गतेदेखि नाटक ‘प्ले द सिस्टम’ को मञ्चन सुरु भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्यलाई मनोनीत गरिएको छ ।