लियो टल्सटाय जीवनका अन्तिम क्षणसम्मै सिर्जनरत रहे । लेखन–कर्मलाई उमेरको तगारोले रोक्दैन भन्ने दृष्टान्त थिए, विश्वविख्यात साहित्य–सर्जक टल्सटाय ।
लियो टल्सटाय जीवनका अन्तिम क्षणसम्मै सिर्जनरत रहे । लेखन–कर्मलाई उमेरको तगारोले रोक्दैन भन्ने दृष्टान्त थिए, विश्वविख्यात साहित्य–सर्जक टल्सटाय ।
जब दिवाकरको जीवनमा चन्द्रमा दाहिना भइन्…
जिन्दगीमा अनेकौँ निर्णय लिइन्छ । किनकि निर्णय गरेरै जीवन अघि बढाउने हो ।
पहिले जन्म दिई हँसायो अहिले जलन दिई हँसायो मलाई मेरो जिन्दगीले किसिम–किसिमले हँसायो
जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत ।
संसारमा सबैभन्दा बढी लेखिएको विषय नै प्रेम हो । सायद कलमले भन्न पनि नपुगेर कुची (ब्रस), वाद्ययन्त्र, नृत्य र भावभङ्गी पनि प्रेम दर्साउने वा अभिव्यक्त गरिने माध्यम बन्दै आएको छ । लाग्छ, प्रेमबारे अब भनिन बाँकी नै केही छैन ।
डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् ।
प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव ।
जनकपुरको थापा चोकमा उभिएर एक ई–रिक्साको खोजतलास गर्दै छु । जानुपर्ने मोडल कलेज हो । भदौको उखरमाउलो गर्मीमा यात्रा गर्नु आफैँमा कठिन कार्य हो ।