Category: सूचना/प्रविधि

Homeसूचना/प्रविधि

२८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् ।