Category: चित्रकला

Homeचित्रकला

नारी, शक्ति, र सिर्जनाको समष्टिगत स्वरूपलाई केन्द्रमा राख्दै, एरिना ताम्राकारको चित्रकलाले स्त्रीको पुनःव्याख्या प्रस्तुत गर्छ। ‘शक्ति’ शीर्षकले कलाकारको ध्येयलाई प्रतिबिम्बित गर्छ, जहाँ कलाकारी सौन्दर्यमार्फत नारीशक्तिको विविध आयाम उजागर गरिएको छ।

क्लासिक ग्यालरीमा भइरहेको प्रदर्शनीमा २० जना महिलाका ५१ कलाकृती समावेश छन्।। प्रर्दशनीमा जम्मा १६ जना नेपाली र ४ जना मलेसियाका महिला कलाकार सहभागी छन्।

रङ्गहरूलाई अनेक भावभङ्गीमा उतार्छन्, कलाकारहरू । आम दृष्टिले हेर्दा रातो, पहेँलो, नीलो, हरियो, कालो, बैजनी आदि रङ्गहरू मात्रै हुन् । तर, कलाकारहरू तिनै रङ्गमा जीवन भर्छन्, भावना समेट्छन् अनि समाज र दर्शन जोड्छन् । कलाकारले पोतेका रङ्गमा संस्कृति झल्किल्छ, ऊर्जा भेटिन्छ र अनेक कलात्मक सन्देश लुकेको हुन्छ ।

जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत ।

नेपाल प्रकृतिको दृष्टिले जति सम्पन्न छ त्यति नै कला र संस्कृतिका दृष्टिमा पनि सबल छ । त्यसमा पनि परम्परागत मौलिक कलाका सन्दर्भमा समेत हामी समृद्ध छौं ।