Category: संगीत

Homeसंगीत

हरेक स्रष्टा नयाँ टेक्नोलोजीअनुसार चल्नैपर्छ, नत्र पछाडि परिन्छ । टेक्नोलोजीकै कारण अहिले सर्जकहरूको प्रत्यक्ष कमाइ पनि छ ।

यश कुमारको पहिचान संगीतलाई समाजसँग जोड्ने गायक तथा संगीतकारको रुपमा छ । कहिले जातीय असमानता, कहिले सडक व्यापारी त कहिले मानसिक स्वास्थ्यको मुद्दा ।

नेपाली संगीतप्रेमीको मनमुटुमा बसेका संगीतकार हुन्, राजु सिंह । नेपाली संगीतको उन्नयन र प्रवद्र्धनमा उनको योगदान अविस्मरणीय छ ।

यतिबेला आज सिक्यो, भोलि नै हिट भइहाल्ने सोच भएका स्रष्टाको जमात धेरै छ । कतिपयले आफ्नो सांगीतिक क्षमतासमेत पहिचान गर्न सकेका छैनन् ।

शनिबार राति ठमेलको एलओडी क्लबमा ‘कन्दरा’ ब्याण्डका लागि यो सानदार पुनरागमन थियो । पहिलोपटक काठमाडौंमा एकल ब्याण्ड गुञ्जिएको अभूतपूर्व क्षण ।