प्रेम नै भेटिँदैन, नेपाली फिल्मका प्रेमकथामा मालिक ः तँलाई गाली गर्छु, उल्टै मेरो मुटु काट्छ । तँलाई ठूलो आँखाले हेर्छु, मेरै आँखा दुख्छ, सुन्निन्छ भत्भती, पग्लिन्छ ।
प्रेम नै भेटिँदैन, नेपाली फिल्मका प्रेमकथामा मालिक ः तँलाई गाली गर्छु, उल्टै मेरो मुटु काट्छ । तँलाई ठूलो आँखाले हेर्छु, मेरै आँखा दुख्छ, सुन्निन्छ भत्भती, पग्लिन्छ ।
हेयर प्रोडक्टको ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा मेगा शो २०२४ आयोजना गरेको छ ।
हरेक स्रष्टा नयाँ टेक्नोलोजीअनुसार चल्नैपर्छ, नत्र पछाडि परिन्छ । टेक्नोलोजीकै कारण अहिले सर्जकहरूको प्रत्यक्ष कमाइ पनि छ ।
‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् ।
पाटन म्युजियममा आई ओपनर मिडिया प्रा.लि द्वारा आयोजित विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न भयो।
मेरी मायालु !ऋतुचक्रको कुनै बर्सातमा भेटेको थिएँ तिमीलाई…….. दिनभरि परिरहेथ्यो मुसलघारे पानीतिमीधूलोकणमाथि उछिट्टिएर उडिरहेको पानीको लहर देखेरर नाथ्रीमा ठोक्किएको माटोको सुवास सुँधेररमाइरहेकी थियौ कुनै किसानजस्तै ।
खेतका गराहरू चाहँदै खोलाको किनारसम्म पुग्नु पातहरू जस्तै मायाले औँलाहरू सलबलाउनु तिम्रो आगमनले त्यसै-त्यसै खुसी अनुभव हुनु म कसरी व्यक्त गरौँ शब्दमा यी अनुभूतिहरूलाई ?
नाथुराम एक अभागी पुरुषको नाम हो । किनभने उसलाई आफ्नै बारेमा धेरै कुरा थाहा थिएन । पुर्खाका बारेमा त उसलाई झन् थाहा हुने कुरै भएन ।
मीन भाम नेपाली सिनेमाको चल्तिको धार र आम मनोविज्ञानभन्दा बिलकुल पर छन् ।