Category: लिभिङ्ग लेजेन्ड

Homeलिभिङ्ग लेजेन्ड

लियो टल्सटाय जीवनका अन्तिम क्षणसम्मै सिर्जनरत रहे । लेखन–कर्मलाई उमेरको तगारोले रोक्दैन भन्ने दृष्टान्त थिए, विश्वविख्यात साहित्य–सर्जक टल्सटाय ।

जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत ।