बालकुमारी मन्दिरमा घोडालाई पूजा गरेर पानसुपारीका साथ उक्त घोडालाई नेपाली सेनाको जिम्मा लगाउने गरिन्छ। जात्रामा प्रयोग गर्ने घोडा सिंहदरबारस्थित नेपाली सेनाको क्याबलरी शाखाबाट ल्याउने चलन छ।
बालकुमारी मन्दिरमा घोडालाई पूजा गरेर पानसुपारीका साथ उक्त घोडालाई नेपाली सेनाको जिम्मा लगाउने गरिन्छ। जात्रामा प्रयोग गर्ने घोडा सिंहदरबारस्थित नेपाली सेनाको क्याबलरी शाखाबाट ल्याउने चलन छ।
२८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् ।
झापा मेचीनगरका १६ वर्षीय रितेश रिजाल कक्षा ११ मा पढ्छन् । नियमित पढाइसँगै उनलाई समाचार, किताब र अन्य विषयवस्तु खोजी–खोजी पढ्ने बानी छ ।
आन्तरिक र बाह्य आप्रवासन आज संसारमा प्राकृतिक प्रक्रिया हो, जसलाई प्रतिबन्धित गर्न लगभग असम्भव छ । यो नेपालको प्रवृत्ति र परम्परा मात्र होइन, विकसित देशका मानिसहरू पनि विश्वभरि घुमिरहेका छन् । यस घटनाबाट आर्थिक गतिशीलता र सांस्कृतिक आदानप्रदान, द्रुत विकास भइरहेको छ ।
सामाजिक सञ्जालले मानिसलाई व्यक्तिगत र व्यावसायिक रूपमा नेटवर्किङ गर्न सहयोग गर्छन् ।
स्वास्थ्य खानपान, मिलाएर पानी पिउँदा, पर्याप्त निद्रा, व्यायाम आदिले पनि छालालाई स्वास्थ्य राख्न सघाउँछ ।
बच्चै देखि स्यारोन एस जोशीको सोच थियो, उच्च शिक्षाका लागि जता गए पनि करियर नेपालमै बनाउनुपर्छ । यसै सोचका साथ उनले दस कक्षापछि देहरादूनमा अध्ययन गर्न गइन् ।
आजकाल कलेज पढ्ने युवतीहरूदेखि चालीस कटेका कामकाजी र गृहिणी महिलाहरूसमेत जिमका नियमित ग्राहकहरू हुने गर्छन् ।
फर्निचर चयनमा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर यस्ता स्मार्ट डिजाइनहरू छानेर व्यवस्थित रूपमा बस्न सकिन्छ ।
फेसन ट्रेन्ड कस्तो चल्दै छ भन्ने कुरा मुख्यतः मौसमले तय गर्छ । जसरी मौसम परिवर्तन हुन्छ, त्यसै गरी फेसन ट्रेन्ड पनि फेरिँदै जान्छ ।