स्वस्थ जीवनका लागि आम जनमानसमा एउटा चल्तीको भनाइ सानै उमेरदेखि निकै सुनियो, ‘एन एप्पल अ डे किप्स द डाक्टर अवे’ (दैनिक एउटा स्याउले डाक्टरलाई टाढा राख्छ)
स्वस्थ जीवनका लागि आम जनमानसमा एउटा चल्तीको भनाइ सानै उमेरदेखि निकै सुनियो, ‘एन एप्पल अ डे किप्स द डाक्टर अवे’ (दैनिक एउटा स्याउले डाक्टरलाई टाढा राख्छ)
गाडीप्रतिको क्रेजीनेस नै थियो । भिडियो गेममा पनि विशेष गरी रेसिङ गेमहरूमा रुचि राख्थे । विदेश जाँदा पनि उनले गो–कार्ट ट्र्याकमा अनुभव सँगाल्ने अवसर पाए । यसरी उनमा मोटर्स स्पोर्ट्सतिरको क्रेज बढ्न थाल्यो ।
आ–आफ्ना क्षेत्रमा सफलता पाइरहेका यी ६ पात्रवीच एउटा मुख्य समानता छ, यी सबै ‘जेड जेनरेशन’ जेनजी पुस्ताका प्रतिनिधि हुन्
फिफा विश्वकप २००२ विजेता एवम् ब्राजिलका सर्वकालीन महान् फुटबलर रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) सिजन हेर्न दशरथ रंगशाला पुगेका छन् ।
अमेरिकी फेसन डिजाइनर राल्फ लरेनको एउटा चर्चित भनाइ छ, ‘म लुगा डिजाइन गर्दिनँ, सपनाहरू डिजाइन गर्छु ।’
पाटन दरबार क्षेत्रमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृद्धवृद्धा,बालबालिका होली मनाइरहेका छन् । परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्।
आमा बनेपछि हरेक महिलाको जीवन बदलिन्छ । म आफैँ आमा बनेपछि यो सत्य गहिरो रूपमा महसुस गरें ।
अक्सर हामी आम मान्छेलाई रमाइलो मात्र मन पर्छ । इतिहासको साक्षी हेरेर रमाउने कति नै होऔँला र !
काठमाडौंको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा गर्दा भक्तजनहरूको चहलपहल बढ्दै गएको छ। हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल र भारतका विभिन्न स्थानबाट साधुसन्त तथा श्रद्धालुहरू पशुपतिनाथ दर्शनका लागि आइपुगेका छन्।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको दायित्व लिएपछि एसएसपी विनोद घिमिरेको दैनिकी व्यस्त बनेको छ । प्रदूषण चेकजाँचदेखि चालक÷पैदलयात्रु केन्द्रित सचेतना अभियान आदिले उनको व्यस्तता बढाइदिएको छ ।