Top Category: कभर स्टोरी

Homeकभर स्टोरी

डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् ।

प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव ।

प्रेम नै भेटिँदैन, नेपाली फिल्मका प्रेमकथामा मालिक ः तँलाई गाली गर्छु, उल्टै मेरो मुटु काट्छ । तँलाई ठूलो आँखाले हेर्छु, मेरै आँखा दुख्छ, सुन्निन्छ भत्भती, पग्लिन्छ ।

बच्चै देखि स्यारोन एस जोशीको सोच थियो, उच्च शिक्षाका लागि जता गए पनि करियर नेपालमै बनाउनुपर्छ । यसै सोचका साथ उनले दस कक्षापछि देहरादूनमा अध्ययन गर्न गइन् ।

सन् २००७ मा मिस टिनको उपाधि जितेकी आयुषाले लन्डनको युनिभर्सिटी अफ ब्राडफोर्डेबाट पब्लिक रिलेसन तथा इमेज म्यानेजमेन्टमा ब्याचलर डिग्री सकेर लन्डनमै रिजनल सेल्स म्यानेजरका रूपमा काम गरिन् ।