जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत ।
जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत ।
संसारमा सबैभन्दा बढी लेखिएको विषय नै प्रेम हो । सायद कलमले भन्न पनि नपुगेर कुची (ब्रस), वाद्ययन्त्र, नृत्य र भावभङ्गी पनि प्रेम दर्साउने वा अभिव्यक्त गरिने माध्यम बन्दै आएको छ । लाग्छ, प्रेमबारे अब भनिन बाँकी नै केही छैन ।
हामीकहाँ पुरुषहरूको ‘पुरुषार्थ’ लाई तिनीहरूमा निहीत यौन शक्तिसँग जोडेर हेर्ने परम्परागत सोच–चिन्तन छ । कोही–कसै यौन कमजोरीरुपी समस्यासँग जुधिरहेका छन् भने तिनीहरूले पाउने सामाजिक पदवि हुन्– नामर्द÷नपुंशक ।
बजारमा पैसाको थुप्रो छ । बैङ्कको ब्याजदर न्यून छ । तर, सेयर बजारमा लगानी बढ्न सकेको छैन । पाँच महिनादेखि सेयर बजार साइड वेजमा छ । आफूसँग भएको स्टक बेच्दा घाटा छ । होल्ड गर्दा पनि नाफा छैन । थप स्टक खरिद गर्न उत्साह पनि छैन । कहिले …
फेसन ट्रेन्ड कस्तो चल्दै छ भन्ने कुरा मुख्यतः मौसमले तय गर्छ । जसरी मौसम परिवर्तन हुन्छ, त्यसै गरी फेसन ट्रेन्ड पनि फेरिँदै जान्छ ।
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।