टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ ।
टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ ।
डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् ।
प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव ।
प्रेम नै भेटिँदैन, नेपाली फिल्मका प्रेमकथामा मालिक ः तँलाई गाली गर्छु, उल्टै मेरो मुटु काट्छ । तँलाई ठूलो आँखाले हेर्छु, मेरै आँखा दुख्छ, सुन्निन्छ भत्भती, पग्लिन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा जित हासिल गरेर आउँदा खुसी नहुने को होला र ? खेलाडीका लागि यो गर्वको क्षण हो ।