गाडीप्रतिको क्रेजीनेस नै थियो । भिडियो गेममा पनि विशेष गरी रेसिङ गेमहरूमा रुचि राख्थे । विदेश जाँदा पनि उनले गो–कार्ट ट्र्याकमा अनुभव सँगाल्ने अवसर पाए । यसरी उनमा मोटर्स स्पोर्ट्सतिरको क्रेज बढ्न थाल्यो ।
गाडीप्रतिको क्रेजीनेस नै थियो । भिडियो गेममा पनि विशेष गरी रेसिङ गेमहरूमा रुचि राख्थे । विदेश जाँदा पनि उनले गो–कार्ट ट्र्याकमा अनुभव सँगाल्ने अवसर पाए । यसरी उनमा मोटर्स स्पोर्ट्सतिरको क्रेज बढ्न थाल्यो ।
सिजन मिडियाद्वारा आयोजना गरेको जुनियर स्कुल प्रिन्सेस २०२५ मा सिनियर ग्रुपबाट शिवंशी गिरी र जुनियर ग्रुपबाट प्राशिया पंगेनी विजेता भइन्
मेलामा प्रतिष्ठिानले चित्रकला, काष्ठ–मूर्तिकला कार्यशाला समेत सम्पन्न गरेको छ ।
धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले पेसागत कर्म गर्दा सयौँ बिरामीको मुटु छामे, दर्जनौँका खोतले ।
बालकुमारी मन्दिरमा घोडालाई पूजा गरेर पानसुपारीका साथ उक्त घोडालाई नेपाली सेनाको जिम्मा लगाउने गरिन्छ। जात्रामा प्रयोग गर्ने घोडा सिंहदरबारस्थित नेपाली सेनाको क्याबलरी शाखाबाट ल्याउने चलन छ।
नारी, शक्ति, र सिर्जनाको समष्टिगत स्वरूपलाई केन्द्रमा राख्दै, एरिना ताम्राकारको चित्रकलाले स्त्रीको पुनःव्याख्या प्रस्तुत गर्छ। ‘शक्ति’ शीर्षकले कलाकारको ध्येयलाई प्रतिबिम्बित गर्छ, जहाँ कलाकारी सौन्दर्यमार्फत नारीशक्तिको विविध आयाम उजागर गरिएको छ।
क्लासिक ग्यालरीमा भइरहेको प्रदर्शनीमा २० जना महिलाका ५१ कलाकृती समावेश छन्।। प्रर्दशनीमा जम्मा १६ जना नेपाली र ४ जना मलेसियाका महिला कलाकार सहभागी छन्।
२८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् ।
टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ ।
आन्तरिक र बाह्य आप्रवासन आज संसारमा प्राकृतिक प्रक्रिया हो, जसलाई प्रतिबन्धित गर्न लगभग असम्भव छ । यो नेपालको प्रवृत्ति र परम्परा मात्र होइन, विकसित देशका मानिसहरू पनि विश्वभरि घुमिरहेका छन् । यस घटनाबाट आर्थिक गतिशीलता र सांस्कृतिक आदानप्रदान, द्रुत विकास भइरहेको छ ।