Author: वाह! जिन्दगी

Homeवाह! जिन्दगी
वाह! जिन्दगी

वाह! जिन्दगी

बीवाईडी शार्क ६ र डेन्जा डी ९ राइट–ह्यान्ड–ड्राइभ आएका छन् भने बाँकी मोडल लेफ्ट–ह्यान्ड–ड्राइभमा रहेको नेपालका लागि बीवाईडीको बिक्रेता साइमेक्स इंकले जानकारी दिएको छ । कम्पनीका अनुसार राइट–ह्यान्ड–ड्राइभ गाडी भने केही समयपछि नेपालमा बिक्री वितरण सुरु गर्ने तयारी छ ।

रङ्गहरूलाई अनेक भावभङ्गीमा उतार्छन्, कलाकारहरू । आम दृष्टिले हेर्दा रातो, पहेँलो, नीलो, हरियो, कालो, बैजनी आदि रङ्गहरू मात्रै हुन् । तर, कलाकारहरू तिनै रङ्गमा जीवन भर्छन्, भावना समेट्छन् अनि समाज र दर्शन जोड्छन् । कलाकारले पोतेका रङ्गमा संस्कृति झल्किल्छ, ऊर्जा भेटिन्छ र अनेक कलात्मक सन्देश लुकेको हुन्छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको दायित्व लिएपछि एसएसपी विनोद घिमिरेको दैनिकी व्यस्त बनेको छ । प्रदूषण चेकजाँचदेखि चालक÷पैदलयात्रु केन्द्रित सचेतना अभियान आदिले उनको व्यस्तता बढाइदिएको छ ।

बजारमा पैसाको थुप्रो छ । बैङ्कको ब्याजदर न्यून छ । तर, सेयर बजारमा लगानी बढ्न सकेको छैन । पाँच महिनादेखि सेयर बजार साइड वेजमा छ । आफूसँग भएको स्टक बेच्दा घाटा छ । होल्ड गर्दा पनि नाफा छैन । थप स्टक खरिद गर्न उत्साह पनि छैन । कहिले …

प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव ।