कीर्गिस्तान विरूद्ध नेपाल १-० ले विजयी

कीर्तिस्तानले पनि केही राम्रा मुभहरू मार्फत चुनौती प्रस्तुत गर्दै नेपालका धेरै प्रयासहरू विफल पारेको थियो ।

नेपालमा पहिलो पटक आयोजना भएको चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कठिन जित निकाल्यो ।

कीर्गिस्तान विरूद्ध नेपाल १-० ले विजयी भएको हो । खेलभर केही राम्रा अवसरहरू पाए पनि नेपालले सदुपयोग गर्न सकेन ।

स्टार खेलाडीहरूबाट प्रभावशाली प्रदर्शन हुन‌‌ नसक्दा नेपाल साँघुरो‌ जितमा सीमित भएको हो ।

कीर्तिस्तानले पनि केही राम्रा मुभहरू मार्फत चुनौती प्रस्तुत गर्दै नेपालका धेरै प्रयासहरू विफल पारेको थियो ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *