काठमाडौंको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा गर्दा भक्तजनहरूको चहलपहल बढ्दै गएको छ। हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल र भारतका विभिन्न स्थानबाट साधुसन्त तथा श्रद्धालुहरू पशुपतिनाथ दर्शनका लागि आइपुगेका छन्।

भक्तजनहरूको सहज दर्शन सुनिश्चित गर्न १० हजार सुरक्षाकर्मी र करिब पाँच हजार स्वयंसेवक खटाइनेछन्। मन्दिर महाशिवरात्रिको दिन बिहान २:१५ बजे खुल्नेछ। दर्शनको सहज व्यवस्थाका लागि मन्दिरका चारवटै ढोकाबाट भक्तजनहरूलाई शिवलिंगको दर्शन गराउने व्यवस्था गरिएको छ।
महाशिवरात्रिको दिन हजारौँ भक्तजनहरूले पशुपतिनाथ दर्शन गर्ने भएकाले आवागमनलाई सहज बनाउन विभिन्न ट्राफिक व्यवस्थापन योजनासमेत लागू गरिनेछ।
तस्बिर ः उजोल डंगोल, वाह जिन्दगी