Author: वाह! जिन्दगी

Homeवाह! जिन्दगी
वाह! जिन्दगी

वाह! जिन्दगी

नेपाली संगीतप्रेमीको मनमुटुमा बसेका संगीतकार हुन्, राजु सिंह । नेपाली संगीतको उन्नयन र प्रवद्र्धनमा उनको योगदान अविस्मरणीय छ ।

मोरोक्कोकी केन्जा लइलीले विश्वको पहिलो मिस आर्टिफिसियल इन्टेलिजेन्स (मिस एआई) को उपाधि जितेकी छन् । विश्वभरका १५ सय एआई मोडलमध्ये केन्जा सर्वोत्कृष्ट बनेकी हुन् ।

काठमाडौं– देश संघीयताको अभ्यासमा गएसँगै स्थानीय स्रोेत–साधन पहुँच, परिचालन र व्यवस्थापनको सवालमा बहस र विमर्शहरु भइरहेका छन् ।