जाडो लागेसँगै स्टाइल र आराम दुवै चाहिनेको पहिलो रोजाइ फ्लर ज्याकेट र लेगिन्स बनेको छ । लेगिन्स अहिलेको सबैभन्दा बहुपयोगी पोसाक हो । आरामदायी, फिट हुने, र कुनै पनि टपसँग सजिलै मिल्ने । दैनिक काम, कलेज, क्याजुअल आउटिङदेखि यात्रा सबैमा यो परफेक्ट च्वाइस मानिन्छ ।





ओभर साइड फ्लर ज्याकेटसँग ब्ल्याक, ब्राउन वा नेचुरल लेगिन्स लगाउँदा लुक सफा र मोर्डन देखिन्छ । स्निकरर्स, बुथले यो शैलीलाई झनै आकर्षक र स्मार्ट देखाउँछ ।
माेडल : रुविस्का श्रेष्ठ
माेडल तथा कस्मेटिक्स साइन्टिस
insta: rubi_shka
मेकअप : सपना बस्याल
Babe bland make up studio
Insta: itz_sapana36
हेयरस्टाइल : सञ्जु थापा
insta: hairsetby_sanju
पहिरन : Essentials Nepal, durbarmargh
insta : ESSENTIALa.NEPAL
opp to rissing mall
एक्सेसरिज :
pearlz kps, Gworko
Intsta: pearlzbykps
तस्बिर : Creative D studio
Multiplex studio, Maitidevi
Insta: creatived.studio



Leave a Reply