वाह! जिन्दगी


  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन दरबार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक–सांगीतिक समारोहमा उक्त सम्मान अर्पण गरिएको हो। कार्यक्रममा कलाकार समितिसँगै समाजसेवी सरीता महर्जन, शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल, मुनासः, वाद्य शिरोमणि घराना,…


  • जीवनशैलीमा परिवर्तन ल्याए मस्तिष्कघातको समस्या कम हुन सक्छ –डा. राजु पौडेल

    जीवनशैलीमा परिवर्तन ल्याए मस्तिष्कघातको समस्या कम हुन सक्छ –डा. राजु पौडेल

    –मस्तिष्कघात भन्नाले के बुझिन्छ ?मस्तिष्कको कुनै भागमा रगतको प्रवाह अचानक अवरुद्ध हुनु वा रगतनली फुटेर मस्तिष्कमा रक्तस्राव हुनुलाई मस्तिष्कघात (Stroke) भनिन्छ । मस्तिष्कघातपश्चात् प्रभावित भागका मस्तिष्ककोषहरू अक्सिजन र पोषण नपाई केही मिनेटमै नष्ट हुन थाल्छन्, जसको असर बोली, दृष्टि, स्मरणशक्ति, हिँडडुल, हातखुट्टा चलाउने क्षमतालगायत जीवन नै खतरामा पर्न सक्छ । मस्तिष्कघात भनेको मस्तिष्कमा रगत आपूर्ति…


  • जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    नेपाली साहित्य र वाङ्मय क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका…


  • नरेन्द्र श्रेष्ठको तस्बिर ‘वर्ल्ड प्रेस फोटो’को उत्कृष्ट सूचीमा

    नरेन्द्र श्रेष्ठको तस्बिर ‘वर्ल्ड प्रेस फोटो’को उत्कृष्ट सूचीमा

    नेपाली फोटो पत्रकारिताले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गरेको छ। नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ ले विश्वकै प्रतिष्ठित ‘वर्ल्ड प्रेस फोटो’ अवार्ड २०२६ अन्तर्गत वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रको ‘सिंगल’ क्याटेगोरीमा प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। उनले गत भदौ २४ गते ‘जेन–जी’ प्रदर्शनका क्रममा आगजनीपछि जल्दै गरेको नेपालको प्रमुख प्रशासनिक…


  • १५ अप्रिलमा अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाइदै

    १५ अप्रिलमा अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाइदै

    अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस १५ अप्रिलमा सरकारले विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको पर्यटनमन्त्री खडकराज पौडेल सहितको उच्चस्तरीय आयोजक समितिको बैठकले उक्त दिन देशभरका ७५३ स्थानीय तह र सातै प्रदेशमा व्यापक रूपमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । मन्त्री पौडेलले योग र ध्यानको परम्परालाई नेपालको पहिचानसँग जोड्दै वेलनेसलाई…


  • केशव दाहालको नयाँ कृति ‘इथा’ सार्वजनिक

    केशव दाहालको नयाँ कृति ‘इथा’ सार्वजनिक

    लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास सार्वजनिक भएको छ । इथाको कथा समावेश गर्दै तयार गरिएको गीति नाटकसहित उपन्यास सार्वजनिक भएको हो । पुस्तकमा महिलाको संघर्ष र अस्थित्वको विगत, वर्तमान र भविष्यको बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई नेपाली साहित्यको उत्सव र नारी–पुरुष दुवैको उत्सवको रुपमा रहेको छ । समाजमा नैराष्यताको खडेरीमा उत्साह खोज्ने कार्य…


  • आर्ट काठमाडौं २०२६ : नेपालको कला विविधताको उत्सव

    आर्ट काठमाडौं २०२६ : नेपालको कला विविधताको उत्सव

    काठमाडौ म्यारीट होटलमा सुरु भएको आर्ट काठमाडौं २०२६ कला प्रदर्शनीले नेपालको समृद्ध कला परम्परा, इतिहास र सांस्कृतिक विविधतालाई एउटै छानामुनि प्रस्तुत गरेको छ। यस प्रदर्शनीको आयोजना रीमो काठमाडौंले गरेको हो। यस प्रदर्शनीमा १०० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको छ, जसमा छिरिङ शेर्पा , लोक चित्रकार , सुनिल सिग्देल, किरण मानन्धर , इशान परियार र मुक्ति…


  • निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित

    निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित

    नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सोमबार भएको समापन कार्यक्रममा उक्त फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र…


  • ज्ञान भएपछि मात्रै ध्यान लाग्छ :बिनु श्रेष्ठ साधक, ब्रह्मकुमारी

    ज्ञान भएपछि मात्रै ध्यान लाग्छ :बिनु श्रेष्ठ साधक, ब्रह्मकुमारी

    मानिसहरू विकारको भारी बोकेर यहाँ आउँछन् । त्यो भारी यहाँ बिसाउँछन् र मनभित्र ज्ञान, खुसी र शान्ति भरेर चङ्गाजस्तै हलुका भएर फर्कन्छन् । यही चेतना र अनुभूतिका साक्षी हुन्— विनु श्रेष्ठ । युवावस्थादेखि नै उनलाई अध्यात्मतर्फ गहिरो रुचि थियो । उनी नियमित रूपमा सिस्टर शिवानीका प्रवचनहरू सुन्थिन् । ती वचनहरूले मनमा प्रश्न र खोज दुवै…


  • ‘राजमाता’ सार्वजनिक : इतिहासलाई साहित्यमा जीवन्त बनाउने प्रयास

    ‘राजमाता’ सार्वजनिक : इतिहासलाई साहित्यमा जीवन्त बनाउने प्रयास

    उपन्यासकार नीलम कार्की निहारिका को नयाँ औपन्यासिक कृति ‘राजमाता’ सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप मा आइतबार आयोजित एक विशेष समारोहमा संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखिका निहारिकाले संयुक्त रूपमा कृतिको लोकार्पण गरे। कार्यक्रममा प्रा. पौड्यालले ‘राजमाता’ उपन्यासबारे समीक्षात्मक धारणा राख्दै इतिहासलाई आधार बनाएर साहित्य सिर्जना गर्ने महिला स्रष्टा अत्यन्तै न्यून रहेको उल्लेख…


स्टोरी

सम्पादकको नोट