यो जाडोको सबैभन्दा आकर्षक रङ्ग–संयोजनमध्ये एक हो, डार्क ग्रिन लङकोट र मरुन स्वेटर–पाइन्ट । जाडोमा क्याजुअलदेखि फर्मल दुवै लुकका लागि सुहाउँछ । मरुन स्वेटर र पाइन्टले स्मार्ट पनि हो । जाडो मौसममा स्वेटरले कोजी भाइब्स ल्याउँछ । दुवै रङ्ग मिलेर बनेको यो स्टाइलले एकदमै कन्फिडेन्ट र मोर्डेन इम्प्रेसन दिन्छ ।




माेडल : रुविस्का श्रेष्ठ
माेडल तथा कस्मेटिक्स साइन्टिस
insta: rubi_shka
मेकअप : सपना बस्याल
Babe bland make up studio
Insta: itz_sapana36
हेयरस्टाइल : सञ्जु थापा
insta: hairsetby_sanju
पहिरन : Essentials Nepal, durbarmargh
insta : ESSENTIALa.NEPAL
opp to rissing mall
एक्सेसरिज :
pearlz kps, Gworko
Intsta: pearlzbykps
तस्बिर : Creative D studio
Multiplex studio, Maitidevi
Insta: creatived.studio



Leave a Reply