अहिले खाना र ब्यायाम भनेको एक रथको दुई पांग्रा भने जस्तै भएको छ । अहिलेको खानपिन र जीवनशैलीलाई हेर्ने हो भने ब्यायम अनिवार्य बन्दै गएको छ । स्वस्थ जीवनका लागि पनि सन्तुलित र स्वास्थ्यबर्धक खानपिन पनि उतिकै जरुरी हुदैगएको छ । त्यसैले बिहानको पहिलो खानपिन यस्तो किसिमको गर्न पोषणविद्हरुले सुझाउने गरेका छन् ।
ब्रेकफाष्टको लागि
- कोलस्ट्रोल कम गर्छ ।
- मुटुलाई स्वस्थ राख्छ ।
- ब्लडप्रेसरलाई लेभलमा राख्छ ।
- हाई फाइबर युक्त हुन्छ ।
- डाइबिटिजका समस्या भएकालागि उत्तम मानिन्छ ।
- भिटामिन र मिनरल्स पर्याप्त पाइन्छ ।

कोदोको विशेषता र फाइदा
- डाइविटिजका विमारीलाई लागि उत्तम मानिन्छ ।
- मोटोपनलाई नियन्त्रण गर्छ ।
- घाउँ वा चोटपटकमा आराम दिन्छ ।
- प्रोटिनको मात्रा धेरै हुन्छ ।
- डाइबिटिजका समस्या भएकालागि उत्तम मानिन्छ ।
- फाइबर, मिनरस र भिटामिन प्रशस्त पाईन्छ ।



Leave a Reply