भीमसेन भक्ति


ललितपुरमा मनाइने प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो, भीमसेन जात्रा । यस अवसरमा व्यापारका देवता भगवान् भीमसेनको मूर्ति सुशोभित रथमा राखेर सहरका गल्ली–गल्लीमा घुमाइन्छ । भक्तजनहरूले धूप बाल्दै भक्तिभावका साथ रथको पछि–पछि यात्रा गर्छन् । यो दिन विशेष गरी काठमाडौँ, भक्तपुर तथा विभिन्न ठाउँका व्यापार गर्ने नेवार समुदायको बाक्लो उपस्थितिले पाटनका सडकहरू जीवन्त बन्छन् । धूप…

ललितपुरमा मनाइने प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो, भीमसेन जात्रा । यस अवसरमा व्यापारका देवता भगवान् भीमसेनको मूर्ति सुशोभित रथमा राखेर सहरका गल्ली–गल्लीमा घुमाइन्छ । भक्तजनहरूले धूप बाल्दै भक्तिभावका साथ रथको पछि–पछि यात्रा गर्छन् । यो दिन विशेष गरी काठमाडौँ, भक्तपुर तथा विभिन्न ठाउँका व्यापार गर्ने नेवार समुदायको बाक्लो उपस्थितिले पाटनका सडकहरू जीवन्त बन्छन् । धूप बाल्दै रथसँगै घुम्दा व्यापार र व्यवसायमा प्रगति हुने विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *