Culture
-
फागु पूर्णिमा : रङ, प्रेम र सद्भावको सांस्कृतिक उत्सव
विभिन्न रङहरूको माध्यमबाट प्रेम, आत्मीयता र सद्भाव अभिव्यक्त गर्दै हर्ष र उमङ्ग फैलाउने रमाइलो क्रीडापर्व हो, होली अर्थात् फागु पूर्णिमा। आफन्त, साथीभाइ तथा समाजका विभिन्न वर्गबीच रङ साटासाट गरी सम्बन्ध सुदृढ बनाउने यस पर्वलाई नेपाली समाजमा खुसी र एकताको प्रतीकका रूपमा लिने गरिन्छ। फाल्गुण शुक्लपक्षको अष्टमी तिथिमा विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि प्रारम्भ हुने…
-
नयाँ पुस्ताको तीज : साडी, सेल्फी र सशक्तीकरण
तीज अब केवल निर्जल व्रत र रातो पहिरनको पर्व मात्र रहेन, यो त नयाँ पुस्ताका लागि आफ्नो कथा सुनाउने, आत्म–अभिव्यक्ति गर्ने र आफ्नै तरिकाले संस्कारलाई पुनः परिभाषित गर्ने अवसरसमेत बनेको छ । आजका युवतीहरूको नजरमा तीजभित्र र बाहिरको संसार फरक देखिन्छ, जहाँ एकातिर परम्पराको माया, साडीको सान र भजनको मधुर स्वर छ भने अर्कातिर फोटोसुटको…
-
भीमसेन भक्ति
ललितपुरमा मनाइने प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो, भीमसेन जात्रा । यस अवसरमा व्यापारका देवता भगवान् भीमसेनको मूर्ति सुशोभित रथमा राखेर सहरका गल्ली–गल्लीमा घुमाइन्छ । भक्तजनहरूले धूप बाल्दै भक्तिभावका साथ रथको पछि–पछि यात्रा गर्छन् । यो दिन विशेष गरी काठमाडौँ, भक्तपुर तथा विभिन्न ठाउँका व्यापार गर्ने नेवार समुदायको बाक्लो उपस्थितिले पाटनका सडकहरू जीवन्त बन्छन् । धूप…
-
आयामिक गाईजात्राको अर्को पाटो हाँस्यव्यङ्ग र मनोरञ्जन
चाडपर्व संस्कृतिका स्वरूप हुन्, जसले विश्वास, धारणा र मान्यतालाई समेट्छन्। यी धारणा र मान्यताहरू प्रकृति, वातावरण र भूगोलसँग गाँसिएका हुन्छन्। समाज, व्यवसाय, कृषि, उद्योगधन्दा र आर्थिक प्रणालीमार्फत सामाजिक जीवनको आधार तयार हुन्छ, जसमा संस्कृति पलाउँछ। गाईजात्रा यस्तो बहुआयामिक पर्व हो, जसको मर्म विगत वर्षमा निधन भएका व्यक्तिहरूको स्मरण र मृत्यु गणना गर्नु हो। भक्तपुर, ललितपुर…
-
असार १५ को रोपाइँ उत्सव
असार १५ गते नेपालभर ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइएको छ । कृषिप्रधान देश नेपालमा यो दिन विशेष महत्व राख्दछ। असारको लगातार वर्षासँगै रोपाइँ सुरु हुने परम्परागत र कृषि चक्रको महत्वपूर्ण दिनका रूपमा यस दिनलाई लिइन्छ। यस दिनलाई किसानहरुले “धान दिवस” को रूपमा खेतमा रोपाइँ गर्दै, हिलो छ्यापाछ्याप, लोक गीत–सङ्गीत र परम्परागत खानपिनका साथ उत्सवका…
-
पाटन दरबार क्षेत्रमा होलीको रौनक ( तस्वीरहरू )
पाटन दरबार क्षेत्रमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृद्धवृद्धा,बालबालिका होली मनाइरहेका छन् । परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्।
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
















