स्वस्थ जीवनशैलीका लागि खानुहोस् यस्तो ब्रेकफाष्ट


अहिले खाना र ब्यायाम भनेको एक रथको दुई पांग्रा भने जस्तै भएको छ ।

अहिले खाना र ब्यायाम भनेको एक रथको दुई पांग्रा भने जस्तै भएको छ । अहिलेको खानपिन र जीवनशैलीलाई हेर्ने हो भने ब्यायम अनिवार्य बन्दै गएको छ । स्वस्थ जीवनका लागि पनि सन्तुलित र स्वास्थ्यबर्धक खानपिन पनि उतिकै जरुरी हुदैगएको छ । त्यसैले बिहानको पहिलो खानपिन यस्तो किसिमको गर्न पोषणविद्हरुले सुझाउने गरेका छन् ।

ब्रेकफाष्टको लागि

  • कोलस्ट्रोल कम गर्छ ।
  • मुटुलाई स्वस्थ राख्छ ।
  • ब्लडप्रेसरलाई लेभलमा राख्छ ।
  • हाई फाइबर युक्त हुन्छ ।
  • डाइबिटिजका समस्या भएकालागि उत्तम मानिन्छ ।
  • भिटामिन र मिनरल्स पर्याप्त पाइन्छ ।


कोदोको विशेषता र फाइदा

  • डाइविटिजका विमारीलाई लागि उत्तम मानिन्छ ।
  • मोटोपनलाई नियन्त्रण गर्छ ।
  • घाउँ वा चोटपटकमा आराम दिन्छ ।
  • प्रोटिनको मात्रा धेरै हुन्छ ।
  • डाइबिटिजका समस्या भएकालागि उत्तम मानिन्छ ।
  • फाइबर, मिनरस र भिटामिन प्रशस्त पाईन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *