भारतलाई हराउँदै नेपाल महिला साफ फुटबलको फाईनलमा - खेलकुद,विविध, वाह! जिन्दगी नेपाल महिला साफ फुटबलको फाईनल प्रवेश गरेको छ । आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेको हाे ।