भूपिन


  • प्रेम कुनै एक ऋतुको नाम होइन

    प्रेम कुनै एक ऋतुको नाम होइन

    मेरी मायालु !ऋतुचक्रको कुनै बर्सातमा भेटेको थिएँ तिमीलाई…….. दिनभरि परिरहेथ्यो मुसलघारे पानीतिमीधूलोकणमाथि उछिट्टिएर उडिरहेको पानीको लहर देखेरर नाथ्रीमा ठोक्किएको माटोको सुवास सुँधेररमाइरहेकी थियौ कुनै किसानजस्तै ।


स्टोरी

सम्पादकको नोट