मोहनप्रसाद जोशी


  • मेरो सङ्गीत–यात्रा : मन्दिरदेखि दरबारसम्म

    मेरो सङ्गीत–यात्रा : मन्दिरदेखि दरबारसम्म

    मेरो बाल्यकाल पाटनको ऐतिहासिक कृष्ण मन्दिरबाट प्रारम्भ भयो । म दुई वर्षको छँदादेखि नै मामाले मलाई कृष्ण मन्दिरमा लैजानुभयो । उहाँ त्यो मन्दिरको पुजारी हुनुहुन्थ्यो । मन्दिर र त्यसवरपरको पवित्र वातावरण, धूपको सुवास, घण्टाघरको नाद र भजनका मधुर धुनहरूले मेरो नसा–नसामा सङ्गीतको बीउ रोपिदियो । सानैदेखि म पलेँटी कसेर आँखा चिम्ली मन्दिरमा गुन्जिने भक्तिमय स्वरहरूसँग…


स्टोरी

सम्पादकको नोट