कला


  • कविताको रङ्ग

    कविताको रङ्ग

    कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी मनभित्रको भावना निस्किन्छ—म जे भन्छु त्यसलाई त्यही गहिराइमा बुझ्ने साथी ड्राइभिङ सिटको दाहिनेपट्टि हुन्छ, ऊ जे भन्दैछ म त्यसरी नै बुझ्न सकिरहेको हुन्छु; नागबेली बाटो असी माइलको गतिमा उडेर माथि…


  • आर सुरेन्द्रको आशीर्वाद आज विमोचन हुँदै

    आर सुरेन्द्रको आशीर्वाद आज विमोचन हुँदै

    मातृत्व, मातृभूमि र मानवताको सम्मानमा एक युग–आह्वान लेखक सुरेन्द्र रेग्मी (आर सुरेन्द्र) को यात्रा–संस्मरण कृति आशीर्वाद आज सार्वजनिक हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान मा फागुन १७ गते आयोजना हुने विशेष समारोहबीच पुस्तकको लोकार्पण गरिनेछ। भुँडीपुराण प्रकाशन द्वारा प्रकाशित कृतिले मातृत्व, मातृभूमि र मानवताको सम्मानलाई केन्द्रीय भाव बनाएको छ। तीर्थाटनको बहानामा सभ्यताको पुनर्जागरण कूटनीतिक मामिलाका जानकारसमेत रहेका…


  • आत्मखोज र स्वतन्त्रताको उडान : संगी श्रेष्ठको ‘अन्तरदृष्टि’

    आत्मखोज र स्वतन्त्रताको उडान : संगी श्रेष्ठको ‘अन्तरदृष्टि’

    काठमाडौंको ठमेलस्थित छाया सेन्टरभित्र रहेको ‘द कला सलुन’ ११६ वटा कला सिर्जनासहित यतिबेला रङ्ग, भाव र आत्मअनुभूतिले भरिएको छ। कलाकार संगी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘अन्तरदृष्टि’ सञ्चालन भइरहेको छ। रङ्गभित्रको भावना, क्यानभासभित्रको कथा “प्रत्येक रङ्गले सन्देश बोकेको हुन्छ,” संगी भन्छिन्। उनका क्यानभासमा चम्किला रङ्गहरू ऊर्जा र जीवन्तताको स्पन्दन बनेर देखा पर्छन्। रातो र नीलो रङ्गले…


  • ‘काठमाडौं पिंक केयरथन २०२६’

    ‘काठमाडौं पिंक केयरथन २०२६’

    फागुन ३० गते जावलाखेल फुटबल ग्राउन्डमा ‘काठमाडौं पिंक केयरथन’ आयोजना हुँदैछ। यो कार्यक्रम महिला स्वास्थ्य, फिटनेस र स्तन क्यान्सरजस्ता स्वास्थ्य विषयमा जनचेतना फैलाउने उद्देश्यले राखिएको छ। लेजर पोर्ट नेपालद्वारा आयोजित यस कार्यक्रमले महिलालाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रोत्साहन दिने लक्ष्य राखेको छ। दौड प्रतियोगिता, जुम्बा सत्र, वार्मअप र अन्य विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधिहरूमा सहभागी हुन…


  • इला शर्मा : नारी संघर्षका स्मृतिहरु लोकार्पण

    इला शर्मा : नारी संघर्षका स्मृतिहरु लोकार्पण

    निर्वाचन आयोगकी पूर्वआयुक्त दिवंगत इला शर्माको स्मृतिमा ‘इला शर्मा नारी संघर्षका स्मृतिहरु’ नाम पुस्तक सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक भएको हो । पुस्तकको विमोचन सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र पुस्तकका सम्पादक डा अलका…


  • नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट सर्जकहरु सम्मानित

    नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट सर्जकहरु सम्मानित

    नेपाली कलासाहित्य डटकम प्रतिष्ठान ले यस वर्ष पनि कला, साहित्य, संगीत र पत्रकारिताका विभिन्न विधामा सक्रिय ६ जना साधकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा यस वर्षको ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान–२०८२’ विशिष्ट साहित्य तथा नाट्य साधक मनबहादुर मुखियालाई समर्पण गरिएको हो। उक्त सम्मानको राशि नगद १ लाख १ हजार रुपैयाँ…


  • फेरि ब्युँतिएको ‘कर्मा–धुन’

    फेरि ब्युँतिएको ‘कर्मा–धुन’

    विक्रमाब्द पचासको दशकताका ब्यान्ड (सामूहिक सङ्गीत–समूह) को निकै चकाचौध थियो । त्यस समयताकाका धेरै साङ्गीतिक समूहले सङ्गीतप्रेमीहरूको मन–मस्तिष्कलाई राम्ररी नै झङ्कृत तुल्याएको पनि थियो । त्यसपछिका दशकमा भने कतिपय ब्यान्ड सेलाउन पुगे, सुस्ताउन थाले र केहीले मात्र आजपर्यन्त आफ्नो अस्तित्व धानिरहेका छन् । ‘कर्मा’ थियो— नेपाली लोक–पप सङ्गीतलाई उचाइ दिलाउने एउटा पृथक् ब्यान्ड, जसका सङ्गीत–श्रवण…


  • साङ्गीतिक जोडीको मिलेको सुर

    साङ्गीतिक जोडीको मिलेको सुर

    डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् । त्रिशालाको प्यासन गायनमा छ । सङ्गीत सिर्जना कर्ममा सहकार्य गर्दागर्दै कति बेला यी दुवैको जीवनको लय मिल्यो, पत्तै पाएनन् । हालैको एक दिन सामाखुसीस्थित…


  • अचेल सामाजिक सञ्जाल अस्वस्थ हुँदै गइरहेको छ

    अचेल सामाजिक सञ्जाल अस्वस्थ हुँदै गइरहेको छ

    म सामाजिक सञ्जाल खासै चलाउँदिनँ । कहिलेकाहीँ यस्तो लाग्छ, सामाजिक सञ्जालसँग नजोडिँदा अहिलेको समाजबाट अलग पो भइएला कि ! समाजमा भइरहेका गतिविधि, साथीभाइ र आफन्तका कुराहरू केही थाहा नपाइने हो कि जस्तो लाग्छ । म लगातार मोबाइल चलाउँदिनँ । विश्रामका बेला मात्र मोबाइल हेर्छु । सामाजिक सञ्जालले मलाई देश–विदेशमा रहेका साथीहरू र आफन्तसँग सम्पर्कमा रहन,…


  • म नियमित आफ्ना कन्टेन्टहरू सेयर गर्छु

    म नियमित आफ्ना कन्टेन्टहरू सेयर गर्छु

    केही वर्षयता मोबाइल र सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । मेरा दिन ४–५ घण्टा मोबाइलमा बिते पनि त्यो समय मेरो काम, सिर्जना र सम्पर्कको संसार हो ।मोडलिङ, फेसन, इभेन्ट अपडेट वा कन्टेन्ट सेयर गर्ने क्रममा इन्स्टाग्राम, फेसबुक र टिकटक मेरो नियमित प्लेटफर्म बनेका छन् । यी माध्यमहरूले मेरो विगतका रनवे, फोटोसुट…


स्टोरी

  • कविताको रङ्ग

    कविताको रङ्ग

    कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…


सम्पादकको नोट

  • कविताको रङ्ग

    कविताको रङ्ग

    कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…