पर्यटन
-
पोखरा : जसले जीवनलाई ऊर्जावान् तुल्याउँछ
काठमाडौंमा रहँदा मेरो दैनिकी हतार र भीडबिच बित्दछ । बिहान उठेदेखि कामका निम्ति धाउनुपर्ने, दिनभर जिम्मेवारीमा निर्वाह गर्नुपर्ने र बेलुकी थकाइले थिचिएको शरीर लिई घर फर्किनुपर्ने– यही हो मेरो दिनचर्या । यस्तो चापले भरिएको जीवनशैलीबीच कहिलेकाहीँ लाग्छ– आत्मा कतै हराइरहेको छ ! त्यति बेला मेरो मन पोखरातिर सोझिन्छ । मेरो लागि पोखरा कुनै साधारण गन्तव्य…
-
घुमघाम अनि क्लिक π क्लिक π
कतै घुम्न जा“दा फोटो नखिच्ने को होला र ? मोबाइल नहुने जमानामा पनि घुम्ने योजना बन्दा क्यामरा छुटाउनै नमिल्ने सूचिमा पथ्र्यो ।
स्टोरी
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…
सम्पादकको नोट
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…