फिचर
-
हरिराम जोशी : मौरीजस्तै परिश्रमी
आजपर्यन्त प्राज्ञिक कर्मलाई पछ्याइरहेका छन्, हरिराम जोशीले । नौ दशकीय यात्रामा हिँडिरहेका उनको जीवन–डायरीमा संस्कृति, इतिहास, पुरातत्व, साहित्य–लेखनका साथै कोशकारका परिचय अटाएका छन्, स–सम्मान । केही वर्षयता फुटकर सिर्जना गरिरहे पनि जीवनको पछिल्लो कालखण्डमा थालनी गरेको ‘महाभारत कोश’ लाई भने अझै पूर्णता दिन सकेका छैनन् उनले । किन त ? भन्छन्, ‘मैले करिब पाँच वर्षअघि…
-
थालको कथा
किङ्ग्स कलेज, बानेश्वरमा स्नातक पढिरहेका सुजल श्रेष्ठ (२१) जब आफूलाई ऐनामा हेर्छन्, उनी आफैँ प्रश्न गर्छन्, के म त्यही सुजल हु, जो चार वर्षअघि थिएँ ? यो प्रश्न उनको मनमा किन आउँछ भने चार वर्षअघिका सुजल र अहिलेका सुजलमा ठूलो भिन्नता छ । ओभरवेट भएर कलेज जानसमेत हच्किन्थे उनी । बाहिर खेल्न ननिस्कने, गितार बजाउँदै…
-
नवदुर्गाको कलागत–रूप : पहिले र अहिले
दसैंको रमझम प्रारम्भ भइसकेको छ । हरेकजसो नेपाली समुदायले धूमधाम एवं भक्तिभावसहित देवीको पूजा–अर्चना गर्न थालिसकेका छन् । परिवारजनसँग भेटघाट गर्ने र परिवारबीच सौहार्दपूर्ण वातावरण बन्न–बनाउनसमेत तरखर हुन थालेको छ । यो दसँै उत्सव आउनै लागेको शुभसङ्केत पनि हो । यस बेला टाढा–टाढा पुगेका आफन्तजनहरू दुई दिनका लागि मात्र भए पनि आ–आफ्नो मूल घर फर्कने…
-
जिब्रोमै झुन्डिने रैथाने स्वाद
तनहुँको बाहुन परिवारमा जन्मिएर नेवार मामाघरको संस्कृतिमा हुर्किएका प्रशान्त खनाल सधैं फरक खानाका परिकार र संस्कारको खोजीमा हुन्छन् ।
-
तीजको दरमा सन्तुलित खानपान
तीज नेपाली महिलाहरूको एक प्रमुख चाड हो, जुन धार्मिक आस्थासँगै सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षसँग जोडिएको छ । विशेषतः हरितालिका तीजमा महिलाहरू भगवान् शिवको आराधनाका साथै आफ्ना पतिको दीर्घायु र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने परम्परा चलिआएको छ । बदलिँदो समयसँगै अब तीजको व्रत स्वास्थ्य–सापेक्ष ढङ्गले मनाउनुपर्ने आवश्यकता महसुस हुँदै र बढ्दै गएको देखिन्छ…
-
बजारको बाहुपासमा प्रेम
संसारमा सबैभन्दा बढी लेखिएको विषय नै प्रेम हो । सायद कलमले भन्न पनि नपुगेर कुची (ब्रस), वाद्ययन्त्र, नृत्य र भावभङ्गी पनि प्रेम दर्साउने वा अभिव्यक्त गरिने माध्यम बन्दै आएको छ । लाग्छ, प्रेमबारे अब भनिन बाँकी नै केही छैन ।
-
भीमसेन भक्ति
ललितपुरमा मनाइने प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो, भीमसेन जात्रा । यस अवसरमा व्यापारका देवता भगवान् भीमसेनको मूर्ति सुशोभित रथमा राखेर सहरका गल्ली–गल्लीमा घुमाइन्छ । भक्तजनहरूले धूप बाल्दै भक्तिभावका साथ रथको पछि–पछि यात्रा गर्छन् । यो दिन विशेष गरी काठमाडौँ, भक्तपुर तथा विभिन्न ठाउँका व्यापार गर्ने नेवार समुदायको बाक्लो उपस्थितिले पाटनका सडकहरू जीवन्त बन्छन् । धूप…
-
‘अशान्त’को शान्त सिर्जना
बाल्यकालमा को पो चञ्चल हुँदैन र ? श्यामदास राजकर्णिकार पनि चुलबुले थिए । त्यही स्वभावका कारण साथीभाइ उनलाई ‘अशान्त’ भनी बोलाउँथे । कालान्तरमा चित्रकलाका यी साधक त्यही नामले चिनिए, श्यामदास ‘अशान्त’ । ८७ वर्षीय यी वृद्ध कला–साधकलाई भेटेपछि उनको उपनामको सार्थकता अझ बढी प्रमाणित हुन्छ । यो उमेरमा पनि उनी एकछिन त्यत्तिकै बस्न सक्दैनन् ।…
-
साङ्गीतिक जोडीको मिलेको सुर
डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् ।
-
बेलायतका चार नेपाली प्रतिभा
बेलायत अर्थात् आम नेपालीको सपनाको देश । अनेक सपना साँचेर बेलायत आउने क्रम पछिल्लो दशक निकै बढेको छ । विद्यार्थी, दक्ष कामदार अनि गोर्खा लाहुरे परिवारका सदस्यलगायत नेपाली समुदायको कतिपय उपस्थितिले लाग्छ, ‘सानो नेपाल’ यतै कतै छ । यद्यपि, बेलायतजस्तो मिश्रित जातिको बसोबास भएको ठाउँमा नेपाली भाषा, संस्कृति र पहिचानलाई अनुभूत गराउन सक्नु कम्ती चुनौतीपूर्ण…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















