शेयर बजार
-
‘धनाढ्यहरू पैसा भावनाले होइन, तर्कले चलाउँछन्’
पूर्वबैंकर भुवन दाहाल हिजोआज बैंकिङ शिक्षा र वित्तीय साक्षरता प्रवद्र्धनमा व्यस्त रहन्छन् । बैंकिङ र विभिन्न वित्तीय संस्थाहरूले आयोजना गर्ने प्रशिक्षण र विभिन्न व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका हुन्छन् । बैंकिङ करिअरबाट छिटो अवकाश लिएका दाहाल यो क्षेत्रका एक चर्चित व्यक्तित्व हुन् । झन्डै आठ वर्ष सानिमा बैंकको नेतृत्व सम्हालेका दाहालले सन् १९९१ मा नबिल बैंकबाट…
-
सेयर बजारका अब्बल अम्बिका
सेयर बजारका एक चर्चित लगानीकर्ता अम्बिकाप्रसाद पौडेललाई अचेल धेरैले सोध्ने एउटा प्रश्न हो, पुँजीबजारमा सफल हुने सूत्र के हो ? सेयर बजार जोखिमको क्षेत्र हो । यो क्षेत्रमा लामो समय टिकेर प्रेरणादायी हस्ती बन्नु उपलब्धि नै हो । वाह जिन्दगीले पनि हालै सेयर बजारका यी अब्बल खेलाडी (लगानीकर्ता) सँग सेयर बजारमा उनी कसरी जम्न सके…
-
पंगेनीलाई ‘युवा व्यवसाय नेतृत्व पुरस्कार’ सम्मानित
ब्लूचिप सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनीलाई ‘युवा व्यवसाय नेतृत्व पुरस्कार’ (Youth Business Leadership Award) प्रदान गरिएको छ। प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमद्वारा आयोजित विशेष समारोहमा, जो काठमाडौंमा सम्पन्न भएको थियो, पंगेनीलाई यो प्रतिष्ठित पुरस्कार दिइएको हो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले पुरस्कारको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। पंगेनीलाई व्यवसायिक क्षेत्रमा देखाएका दुरदर्शिता, उत्कृष्ट नेतृत्व क्षमता…
-
ज्ञानबिना सेयरमा लगानी गर्नु जुवा खेले बराबर नै हो – संजोग कोइराला
नेपालको सेयर बजारप्रति आमरूपमा चासो र आकर्षण बढिराखेको छ । झन्डै ६७ लाख त डिम्याट खाता नै खुलिसकेका छन् । तथापि, यो विकासको चरणमा छ र अत्यन्त उतारचढावका बीच छ । सानो कुनै हल्ला र घटनाले कति बेला यो बजार माथि पुग्छ र कति बेला पहिरो जान्छ, यसै भन्न सकिन्न । यो अवस्थामा यस पटक…
-
सेयर बजारमा इन्भेस्टर्सभन्दा टेडर्स हाबी भए
–अहिले सेयर बजारको अवस्था कस्तो छ ?एक महिनाअघि दोहोरो अङ्कले बढेको थियो । त्यसपछि साइडवेजमै छ । बजार बढ्नेभन्दा पनि घट्ने क्रममै देखिन्छ । –अर्थमन्त्री विष्णु पौडेल ‘सेयर बजारमैत्री’ भनी चिनिनुहुन्छ । सेयरमैत्री नभएको भनिएका गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त हुनुभएको छ । त्यस्तै, नेप्सेले पनि कार्यकारी–अधिकृत पाएको छ । व्याजदर पनि घटेको छ । तैपनि…
-
नाफा गर्न कस्तो ‘माइन्ड सेट’ ?
बजारमा पैसाको थुप्रो छ । बैङ्कको ब्याजदर न्यून छ । तर, सेयर बजारमा लगानी बढ्न सकेको छैन । पाँच महिनादेखि सेयर बजार साइड वेजमा छ । आफूसँग भएको स्टक बेच्दा घाटा छ । होल्ड गर्दा पनि नाफा छैन । थप स्टक खरिद गर्न उत्साह पनि छैन । कहिले ग्रिन क्यान्डल बन्ला भन्दै लगानीकर्ताहरू प्रतीक्षामा छन् ।
स्टोरी
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…
सम्पादकको नोट
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…















