कला
-
मिस नेपाल-२०२५ को आवेदन खुला, थपियो कोस्मो उपाधि
मिस नेपाल-२०२५ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधि थप गरिएको जानकारी गराउँदै आवेदन खुला गरेको हो । मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । यो वर्ष प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछन् । मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल…
-
हिमालयन आर्ट क्याम्प : रंगहरुले पोतेको सांस्कृतिक कूटनीति
कला एक यस्तो भाषा हो, जुन बिनाशब्दै बोलिन्छ । जब यो भाषा सीमाभन्दा बाहिर पुग्छ, तब कलाकारको दृष्टिकोण, सीप र सन्देशले नयाँ संसार पाउँछन् । साथै, त्यस्तै अवसर दिलाउँछन्, विभिन्न देशमा आयोजना भइरहने अन्तर्राष्ट्रिय कला वर्कसप तथा क्याम्पहरूले । २०८२ जेठ २ गतेदेखि पूरै दस दिनसम्म अन्तर्राष्ट्रिय स्तरीय हिमालयन आर्ट क्याम्प पाटन म्युजियमको ऐतिहासिक प्राङ्गणमा…
-
नेपाल र भारतका संगीतकर्मीबीच रोयल्टी बाँडफाँटबारे सम्झौता
संगीत रोयल्टी संकलन तथा वितरणबारे नेपाल र भारतका संगीतकर्मीबीच द्विपक्षीय सम्झौता भएको छ । यसैसाता जापानमा आयोजित कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड म्युजिसियन राइट्स एसोसिएसन’बीच लिखित सम्झौता भएको हो । सम्झौतामा नेपाल तर्फबाट संस्थाका उपाध्यक्ष निर्णय एनएसके र भारततर्फबाट एसोसिएसनका संस्थापक सञ्जय टन्डनले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपालमा भारतीय…
-
गजल गायिकाको साङ्गीतिक यात्रा
‘ऐला लुवया’, ‘माया मदुला’, ‘मखं त्वाः या ग्वाः’ जस्ता लोकप्रिय गीतहरू गाएकी गायिका निशा देशार आजभोलि व्यस्त गायिकाको लिस्टमा छिन् । ती नेवारी गीत युट्युबमा रातारात हिट भएपछि निशा र ती गीतका सर्जक रोजमान महर्जन दर्शक–श्रोता र कार्यक्रमका आयोजकहरूको रोजाइमा परेका छन् । अचेल निशाको स्टेज कार्यक्रमहरूको तालिका लामै बनेको छ । एक वर्षको दौरानमा…
-
एलओडीमा ‘सिकागो द म्युजिकल’ मञ्चन
क्लब एलओडीमा नाटक ‘सिकागो द म्युजिकल’ मञ्चन भएको छ । आलिजे बाइनिकको निर्देशनमा तयार भएको यो नाटक शनिबार मञ्चन भएको हो । नाटकमा विजय ताम्राकार, लुनिभा तुलाधर, सिर्जना रेग्मी, निर्देशक बाइनिकलगायत थुप्रै कलाकारले अभिनय गरेका थिए। सन् १९२६ मा मौरिन डालसले लेखेको नाटकमा आधारित ‘सिकागो’ले वास्तविक हत्याका कथालाई समेट्छ, जुन घटनामा अधिकांश महिला सम्मिलित हुन्छन्।…
-
एआईले तयार पारेका गीत, सङ्गीत, रचनामा आत्मा हुँदैन
हरेक स्रष्टा नयाँ टेक्नोलोजीअनुसार चल्नैपर्छ, नत्र पछाडि परिन्छ । टेक्नोलोजीकै कारण अहिले सर्जकहरूको प्रत्यक्ष कमाइ पनि छ ।
-
रञ्जित गजमेरलाई ‘बिसे नगर्ची सम्मान’
वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो । संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी…
-
बेइजिङ ओपेरा : चीनको सांस्कृतिक चेहेरा
के तपाईं चिनियाँ आतिथ्यमा बेइजिङ पुग्नुभएको छ ? छ भने अवश्य पनि विश्वसम्पदा सूचीमा परेका ठाउँहरू जस्तो कि, चीनको अग्लो पर्खाल (ग्रेट वाल अफ चाइना), फरविडन सिटी, समर प्यालेस आदिको भ्रमण गर्नुभएकै होला । तर, के पेकिङ ओपेरा (जसलाई अचेल बेइजिङ ओपेरा भन्ने गरिन्छ) हेर्ने अवसर पाउनुभएको छ ? यसपटक चीन भ्रमणमा मैले चाहिँ दुई…
-
नाथुरामका वैशाखी
नाथुराम एक अभागी पुरुषको नाम हो । किनभने उसलाई आफ्नै बारेमा धेरै कुरा थाहा थिएन । पुर्खाका बारेमा त उसलाई झन् थाहा हुने कुरै भएन ।
-
दशरथ रंगशालामा रोबर्टो कार्लोस
फिफा विश्वकप २००२ विजेता एवम् ब्राजिलका सर्वकालीन महान् फुटबलर रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) सिजन हेर्न दशरथ रंगशाला पुगेका छन् ।
स्टोरी
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…
सम्पादकको नोट
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…




















